राजनीति


यो सरकार आफैँ ढल्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले प्रचण्ड सरकार आफैँ ढल्ने दाबी गरेका छन् ।एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत शुक्रवार डडेलधुराको अमरगढीमा आयोजित आयोजित सभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार कसैले ढालिरहनु नपर्ने...

नेपालमा लगानी गर्न दुबईका लगानीकर्ताहरुलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले...

कांग्रेस गण्डकीको भेला ३ र ४ पुसमा

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । सम्मेलन पोखरा सभागृहमा हुने र ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार कांग्रेस गण्डकी प्रदेश...

एमालेको मेची-महाकाली अभियान सुरु, ओलीद्धारा उद्घाटन

काठमाडौं । नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । जनताले मात्रै...

एमालेको मेची–महाकाली यात्रा सुरु हुँदै, अध्यक्ष ओलीसहितका नेताहरु झुलाघाटमा

काठमाडौं । नेकपा एमालेले आज मेची–महाकाली यात्रा सुरु गर्दैछ । ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर आजदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्यपहाडी लोकमार्गको पदयात्रा सुरु गर्न लागेको हो । यात्राको आरम्भ एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले विहान ९  बजे...

केन्द्रीय समिति बैठक बोलाउने तयारीमा लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले बैठकका लागि आन्तरिक तयारी सुरु गरेका छन् । बैठकको एजेन्डालगायतका विषयमा नेताहरूसँग आन्तरिक छलफल गर्नुको साथै उनले विभिन्न...

अपडेट : ५२ सदस्यीय बन्यो रास्वपाको केन्द्रीय समिति, १४ जना मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति ५२ सदस्यीय बनेको छ । महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले १४ जना सांसदहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेसँगै केन्द्रीय समिति सदस्यको कुल सङ्ख्या ५२ सदस्यीय बनेको हो। रास्वपाका...

कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ । आगामी पुसमा हुने महासमिति बैठकको तयारी र विभाग गठनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक...

रास्वपाको संयुक्त बैठक आज पनि बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठक आज तेस्रो दिन पनि बस्न लागेको हो । बुधबार बिहान १० बजे जलेश्वरको अग्रवाल...