काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको...
पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नम्बर १ को सम्पर्क कार्यालय उद्घाटन भएको छ । नेकपाका नेता एवं गण्डकी इन्चार्ज श्रीनाथ बरालले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयको उद्घाटन गर्दै उनले जनताले प्राप्त गरेका उपलब्धिको...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डले आफ्नो पार्टी पहिलो हुने दाबी गरेका छन् । पार्टीको रुकुम पूर्व–काठमाडौं सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले स्वच्छ, निष्पक्ष र धाँधलीरहित...
काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई सङ्घको अध्यक्ष चयन गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेल, सचिव महेश बस्नेत, सचिव भानुभक्त ढकाललगायत नेताहरुको...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्दै फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले एमालेले निर्वाचनको...
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन निष्पक्ष हुनेमा आशङ्का व्यक्त गरेका छन् । शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले निष्पक्ष निर्वाचन हुनेमा आशङ्का व्यक्त...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ १८ गतेदेखि २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएका छन् । नेपाल र जापानबिचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको...
काठमाडौं । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघले नेतृत्व फेर्ने भएको छ । अध्यक्ष क्षितिज थेबे पार्टी केन्द्रीय सदस्य भएको र प्रतिनिधिसभाको चुनावमा ताप्लेजुङबाट उम्मेदवार रहेकाले नेतृत्व छोड्ने तयारी गरेका छन् । राष्ट्रिय सभा गृहमा बोलाइएको केन्द्रीय...
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनमा नेपाली कांग्रेस नै मुख्य प्रतिस्पर्धी शक्ति रहेको बताएका छन् । एमालेको प्रतिस्पर्धा रास्वपासँग नभएको उनको भनाइ छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले कांग्रेस देशको पुरानो...