राजनीति


मन्त्रिपरिषद् बैठकले गर्‍यो ८ निर्णय

  काठमाडौं । मन्त्रिपरिषद् बैठकका ८ निर्णय सार्वजनिक गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को संवत् २०८३ असार २४ गतेको मुख्य मुख्य निर्णयको सूची १. काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा श्री सुरज शाक्य, काठमाडौंलाई नियुक्त...

विष्णु पौडेललाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ।न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले...

सरकारको मुख्यसचिवमा गोविन्द कार्की नियुक्त

काठमाडौं । सरकारले गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार...

प्रतिनिधि सभा बैठक भोलि सम्मका लागि स्थगित

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम व्यस्त भएपछि प्रतिनिधि सभा बैठक सूचना टाँसेर बिहीबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो । असार २४ गते बुधबार...

‘व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन’ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई...

प्रतिनिधि सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाइएको छ। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनका लागि गरेको...

सरकारले नै उखु किसानको भुक्तानीमा आनाकानी गरिरहेको छ : कांग्रेस

काठमाडौं । सरकारले उखु किसानको भुक्तानी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रश्न उठाएका छन् । ‘बर्दियाका उखु किसानहरुले डेलिगेशन नै आएर आफूहरूलाई भेटेको संसदलाई जानकारी दिँदै उनले यो विषय एकदम संवेदनशील रहेको भन्दै...

राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन : नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी  (नेकपा) ले राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन नमिल्ने बताएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सहमति लत्त्याउन नपाउने बताएका हुन्...

प्रधानमन्त्रीलाई रुलिङ गरेर तत्काल सदनमा डाकियोस् : एमाले

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर प्रतिनिधि सभा बैठकमा बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ । बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री शाह संसद् र प्रतिपक्षप्रति उत्तरदायी...