राजनीति


पार्टी भित्रै आलोचना गर्ने नेतालाई देउवाको जवाफ, ‘धेरै नबोल्ने तर, काम गर्ने मान्छे हुँ’

बुटवल । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई पुनः प्रधानमन्त्रीको दौडमा आगाडि नबड्न आग्रह गर्ने नेताहरुलाई जवाफ दिएका छन् । नेपाली कांग्रेस लुम्बिनीको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले जवाफ दिएका हुन् । सभापति...

जनमतको अधिवेशन पुस १५ गतेदेखि

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले वडा तहदेखि प्रदेशसम्मको अधिवेशन गर्ने मिति घोषणा गरेको छ । जनमत पार्टीका प्रवक्ता डा.शरतसिंह यादवका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म सबै वडा समितिको अधिवेशन गरिसक्नु पर्ने हुन्छ । त्यस्तै माघ १५ गतेदेखि...

बढ्दो आयात र घढ्दो निर्यातका कारण देशको अर्थतन्त्र दबाबमा : उपप्रधानमन्त्री खड्का

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकमा आर्थिक स्थायित्व कायम गर्ने, लगानीको वातावरण सुधार गरी आय र रोजगारी बढाउने कुरामा सरकार लागिपरेको बताएका छन् शुक्रवार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज ९सेजन० को २७ औं वार्षिकोत्सव...

राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले माघ १३ गते निर्वाचन मिति घोषणा गरेपछि आयोगले कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले बिहीबार स्वीकृत गरेको कार्यतालिकाअनुसार मंसिर २२ गते निर्वाचनमा भाग लिने...

यो सरकार आफैँ ढल्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले प्रचण्ड सरकार आफैँ ढल्ने दाबी गरेका छन् ।एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्प यात्रा अन्तर्गत शुक्रवार डडेलधुराको अमरगढीमा आयोजित आयोजित सभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकार कसैले ढालिरहनु नपर्ने...

नेपालमा लगानी गर्न दुबईका लगानीकर्ताहरुलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले...

कांग्रेस गण्डकीको भेला ३ र ४ पुसमा

पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशको सम्मेलन पुस ३ र ४ गते हुने भएको छ । सम्मेलन पोखरा सभागृहमा हुने र ४५० भन्दा बढी प्रतिनिधि सहभागी हुने कांग्रेसका गण्डकी प्रदेश महामन्त्री किरणबाबु श्रेष्ठले जानकारी दिए । उनका अनुसार कांग्रेस गण्डकी प्रदेश...

एमालेको मेची-महाकाली अभियान सुरु, ओलीद्धारा उद्घाटन

काठमाडौं । नेकपा एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । अभियानको अध्यक्ष केपी शर्मा ओलीले आज बिहान उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । जनताले मात्रै...

एमालेको मेची–महाकाली यात्रा सुरु हुँदै, अध्यक्ष ओलीसहितका नेताहरु झुलाघाटमा

काठमाडौं । नेकपा एमालेले आज मेची–महाकाली यात्रा सुरु गर्दैछ । ‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर आजदेखि बैतडीको झुलाघाटबाट एमालेले मध्यपहाडी लोकमार्गको पदयात्रा सुरु गर्न लागेको हो । यात्राको आरम्भ एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले विहान ९  बजे...