राजनीति


वीपी स्मृति भवनको निर्माण कार्य सुरु

पोखरा । वीपी स्मृति भवन गण्डकी प्रदेश निर्माण समितिद्वारा वी पी स्मृति भवन गण्डकी प्रदेशको निर्माण कार्य सुरु भएको छ । पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा अक्षय तृतीयाको पावन अवसरमा संकल्पित भवन आज एक कार्यक्रम गरि निर्माण कार्य सुरु गरिएको समितिका...

स्वार्थका लागि सत्ता गठबन्धनले पार्टी फुटाइदिएको जसपा नेपालको निष्कर्ष

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सत्ता गठबन्धनमा रहेका मुख्य दलहरूले पार्टी विभाजन गरेको निष्कर्ष निकालेको छ । हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले सो निष्कर्ष निकालेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले...

एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार दिउँसो साढे १२ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी दलको बैठक बोलाएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार समसामयिक राजनीतिक अवस्था र सरकारको नीति तथा कार्यक्रमबारे...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज समापन हुने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिने भएको छ । हिजोबाट सुरु भएको बैठक आज समापन हुने भएको हो । बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि १२ वटा समूह बनाएर छलफल भइरहेको छ । अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ...

संसद् खुलाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखले छलफल गर्दै

काठमाडौँ । प्रतिनिधिसभामा देखिएको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने भएका छन् । सभामुखले आजै बिहान प्रधानमन्त्रीलाई भेट्ने तयारी छ । प्रतिपक्षीको अवरोधका कारण संसदमा नीति तथा कार्यक्रम प्रस्तुत...

देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने राष्ट्रपतिको घोषणा

काठमाडौँ । सरकारले देशभरका ५ लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा गरेको छ । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‍को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । उनले ५ लाख भूमिहीनलाई आवास...

आगामी आर्थिक वर्ष कन्ट्री रेटिङ गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष कन्ट्री रेटिङ गरिने बताएका छन् । मंगलबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । तेस्रो लगानी सम्मेलनअघि कन्ट्री रेटिङ...

खराब सरकारी आयोजना खारेज गर्ने प्रस्ताव

काठमाडौं । सरकारले नचाहिँदा पूर्वाधार आयोजना खारेज वा स्थगन गर्ने विकल्प अघि सारेको छ । नतिजा दिने र तोकिएको समयमा सम्पन्न हुने आयोजनालाई यथेष्ट बजेट विनियोजन गर्ने घोषणा गर्दै खराब आयोजनाहरू खारेज गर्ने विकल्प नीति तथा कार्यक्रममा गरिएको हो । त्यस्तै,...

संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति

काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेका छन् ।संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ । यसअघि आज बिहान कांग्रेस नेतासँग भएको छलफलमा...