कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कैलाली जाने भएका छन् । आज साँझ बुद्ध एयर मार्फत ओली धनगढी जाने जनाइएको छ । १४ गतेबाट एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राको लागि ओली कैलाली जान लागेका हुन् । अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष...
सुर्खेत । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपतिलाई दोष दिएर राजा ल्याउन खोज्ने चेष्टा नगर्न चेतावनी दिएका छन् । आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन बोल्दै अध्यक्ष नेपालले सरकारले गलत काम गरे सरकारका...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय लेखा समितिले पूर्णता पाएको छ । केन्द्रीय सदस्य श्याम घिमिरेको संयोजक रहेका समितिलाई सभापति शेरबहादुर देउवाले सोमबार पूर्णता दिएका हुन् । सभापति देउवाले समितिमा चार सदस्य थपेका छन् । धनुषाका दिलीप ढुङ्गाना, अर्घाखाँचीका...
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताएका छन् । भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले भने, ‘गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन ।’ पछिल्लो समय गणतन्त्रविरुद्ध...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज(सोमबार) आफ्नो आधिकारिक वेभसाइट लन्च गर्दैछ । माओवादीको प्रचार विभागले लामो समयको गृहकार्यपछि आज वेभसाइट लन्च गर्न लागेको हो । देखाउनेभन्दा पनि दिगो हिसाबले जाने गरी प्रविधिलाई प्रयोग गरी वेभसाइट निर्माण गरिएको टास्क...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले राष्ट्रिय आवश्यकतालाई ध्यानमा राखेर अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्तिको उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताएका छन् । आइतबार पूर्वाञ्चल विश्वविद्यालय सभाको...
पोखरा । जनता समाजवादी पार्टी (जसपा) नेपालको गण्डकी प्रदेश समिति पुनर्गठन भएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रमबाट गोपाल गुरुङको अध्यक्षतामा ५१ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा मधुकर न्यौपाने, मिमा गुरुङ मुख्य सचिव हेमन्त थापा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको उच्च शिक्षा चुनौतीपूर्ण रहेको बताएका छन् । ‘उच्च शिक्षाका मापदण्डहरुमा एकरुपता र अन्तर्राष्ट्रियकरण’ बारे उपकुलपतिहरुको सम्मेलनलाई आज काभ्रेपलाञ्चोक धुलिखेलमा सम्बोधन गर्दै उनले उच्च शिक्षा...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुसँग भिड्न तयार रहन युवा संघलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले बिहीबार युवासंघले गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध गरेको प्रतिकारको सरहना गर्दै प्रतिक्रियावादीहरुले कहाँ भेट्ने भन्छन्...