काठमाडौं । नेकपा एसको महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म गर्ने निर्णय भएको छ । आज बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।महाधिवेशन काठमाडौंमा गरिने उनले बताए । त्यस्तै, उनले माघ १४ र १५ गते राष्ट्रिय...
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा संघर्षको घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् । त्यसविरुद्ध...
पोखरा । एमालेको संकल्पयात्रा अभियान टोली मंसिर २१ गते अर्थात पर्सि(बिहीबार) कास्की आइपुग्ने भएको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको संकल्पयात्रा अभियान टोली यात्राको आठौं दिन कास्की आइपुग्ने एमाले जिल्ला कमिटी कास्कीले आज पोखरामा आयोजित पत्रकार...
काठमाडौं । एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि बस्दै छ। सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । सोमबारबाट सुरू भएको बैठकमा महाधिवेशन सार्न प्रस्ताव गरिएको छ । यसअघि माघ १४ गतेबाट महाधिवेशन...
काठमाडौं । नेपालको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलको सेयर खरिदबिक्रीका विषयले नेपालको राजनीति यतिबेला तातेको छ । कम्पनीमा रहेको मलेसियाली आजियटा समूहको सेयर किनबेचमा पूर्वप्रधानमन्त्रीदेखि सांसदहरुसम्मले अपारदर्शी भन्दै प्रश्न उठाएका छन् । कम्पनीमा...
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ९विप्लब० सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको...
रूपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको पहिलो सम्मेलनले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने एजेण्डा पारित गरेको छ । ‘निर्वाचनमा हामी आफैं लड्ने हो, तालमेल गर्ने छैनौं’, पहिलो सम्मेलनपछि बुटलवमा सोमबार आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी सभापति...
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले सोमबार दिउँसो चार बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । सचिवालय बैठकका निर्णय सार्वजनिक गर्न अपराह्न चार बजे पत्रकार सम्मेलनको आयोजना गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एकीकृत समाजवादीले आगामी...
काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन गए राति घाना प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र सङ्घले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यसपटक...