राजनीति


एकता घोषणाबारे निर्णय गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालको संयुक्त बैठक बस्दै

काठमाडौँ । पार्टी एकताको विषयमा टुङ्ग्याउन क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालको संयुक्त बैठक बस्दै छ । बुधबार हुने एकता घोषणा सभाका विषय टुङ्ग्याउन संयुक्त बैठक लागेको कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुख हुकुम सिंहले जानकारी दिए । दुई...

सुहाङको विजय सभामा सहभागी हुन ओली इलाममा

काठमाडौँ । इलाम २ प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा निर्वाचित सुहाङ नेम्वाङको विजय सभामा सहभागी हुन एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुग्ने भएका छन् । नेकपा एमालेले मंगलबार दिउँसो इलाममा विजय सभा गर्ने भएपछि ओली इलाम जाने भएका हुन् । इलाम बजारमा दिउँसो...

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो २ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै छ । बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम-ज्येष्ठ...

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम । इलाम–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । उनका...

गण्डकीमा अधिकारी सरकारले पायो बैधता, बहुमतको परीक्षण प्रदेशसभाबाटै

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्तिले वैधता प्राप्त गरेको छ । अधिकारी सरकारले प्रदेशसभाबाटै बहुमत परीक्षण गर्नुपर्ने पनि सर्वोच्चको ठहर छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारंगा सुवेदीले नेपाली कांग्रेसका...

म प्रधानमन्त्री बन्छु कि भनेर केहीलाई पोल्ने गरेको छ : माधव नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री...

दमनलाई ओलीको बधाई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बझाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित दमन भण्डारीलाई बधाई दिएका छन् । बझाङको नतिजा सार्वजनिक भएलगत्तै अध्यक्ष ओलीले प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीलाई बधाई र मतदातालाई धन्यवाद दिएका हुन् । ‘बझाङमा...

बझाङमा एमालेका दमन बहादुर भण्डारी विजयी

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी ११ हजार ६१३ मतका साथ निर्वाचित भएका हुन् । यसैगरी निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत प्राप्त गरे । निर्वाचन...

बझाङमा एमाले र कांग्रेसबीच कडा टक्कर

काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ । सुरुआति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोमा पछिल्लो समय कांग्रेसका अभिषेक सिंहले निरन्तर अग्रता लिएका छन् । तर, एमालेका भण्डारीले...