विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले कोशी प्रदेश सभामा विश्वासको मतको प्रस्ताव पेश गरेका छन् । प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८(४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गरेका हुन् । उनले प्रदेश सभामा बोल्दै आफू र आफ्नो पार्टी...
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक सुरु भएको छ । वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका हुन् । कार्कीलाई एमालेका ३९, माओवादीका...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल दुई महिनामै सरकारबाट बाहिरिएको छ । जसपा नेपाल गत फागुन २७ गते प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको थियो । जसपा नेपालका अध्यक्ष समेत रहेका यादवले फागुन २७ मा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्रीको...
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक सरेको छ । कांग्रेसले सोमबार दिउँसो २ बजेका लागि बोलाएको दलको बैठक मंगलबार बिहान ८ बजेका लागि सारेको हो । आफ्नो संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी आजको बैठक स्थगित गरिएको कांग्रेसले जनाएको छ । सहकारी...
नयाँ दिल्ली । लोकसभा चुनावको चौथो चरणमा आज जम्मू कश्मीरको ९ राज्य र एउटा केन्द्र शासित प्रदेशको ९६ सिटमा मतदान सुरु भएको छ । यसबाहेक आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सिटमा पनि मतदान भइरहेको छ । बिहारको मुंगेरमा मतदान गर्नुअघि एक पोलिङ एजेन्टको...
काठमाडौँ । आज एकैपटक चार वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा आ.व. २०८१-०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार...
काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल हुनेछ । बैठकमा...
मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेका हुन् । बजेट अधिवेशनको रुपमा समेत आह्वान गरिएको प्रदेशसभाको आजको बैठकमा प्रदेशसभामा...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा...