राजनीति


माओवादी केन्द्रको संसदीय दलको बैठक माघ १७ गते बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक...

गण्डकी प्रदेशसभा र प्रदेश सरकारको स्थापना दिवस अब एकै दिन मनाइने

पोखरा । सरकार र प्रदेश सभाको छुट्टाछुट्टै मनाइँदै आएको दिवस कार्यक्रम अब एकै दिन मनाइने भएको छ । यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकार स्थापना दिवस छुट्टाछुट्टै मनाइदै आएको थियो तर यस पटक भने एकै दिन दिवस मनाउने निर्णय भएको मुख्यमन्त्री...

कार्यव्यवस्था परामर्श समितिको बैठक केहीबेरमा बस्दैं

काठमाडौँ । सभामुख देवराज घिमिरे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठक विहान ११ सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा बस्नेछ । संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श...

प्रधानमन्त्री ओलीद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।उनले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् । बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा...

संसदमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै एमाले

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संघीय संसदको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति तय गर्दैछ । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश लगायतको विरोध गर्ने तयारी गरिरहँदा संसदमा कसरी प्रस्तुत हुने र प्रतिरक्षा कसरी गर्ने भन्ने...

विप्लव भन्छन् : ‘२०८४ मा नेपालको राजनीति उथलपुथल हुन्छ’

काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले २०८४ नेपालको राजनीति उथलपुथल हुने दाबी गरेका छन् । सोमबार बुढानीलकण्ठमा पार्टीले सञ्चालनमा ल्याएको ‘सी व्यापार केन्द्र’को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०८४ कायाकल्प हुने...

राज्यले उत्पादनलाई नै प्राथमिकतामा राख्नुपर्छ : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्र उपमहासचिव जनार्दन शर्माले राज्यले उत्पादनलाई नै प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । शर्माले उत्पादनलाई शिक्षा र सिपसँग जोड्न नसक्दा समस्या भएको बताएका छन् । नेकपाले सोमबार काठमाडौँमा सुरु गरेको ‘सी व्यापार केन्द्र’...

अहिलेको सरकारले अब देशलाई स्थिरता दिन्छ, ढुक्क हुनुस् : प्रम ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको गठबन्धन सरकारले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेको भन्दै जनतालाई ढुक्क हुन आग्रह गरेका छन् । सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको...

कास्की अदालतले मागेको धरौटी बदरको माग गर्दै पेस गरेको रविको निवेदन दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ । सभापति लामिछानेले पेस गरेको निवेदन केहीबेर अघि उच्च अदालत पोखरामा दर्ता भएको हो । कास्की जिल्ला अदालतले...