राजनीति


कास्की अदालतले मागेको धरौटी बदरको माग गर्दै पेस गरेको रविको निवेदन दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा पेस गरेको निवेदन दर्ता भएको छ । सभापति लामिछानेले पेस गरेको निवेदन केहीबेर अघि उच्च अदालत पोखरामा दर्ता भएको हो । कास्की जिल्ला अदालतले...

माघ महिनाको संसद् बैठकको क्यालेन्डर तय : संसद् बैठक ७ दिन बस्ने

काठमाडौँ । सभामुखसहित पाँच दलका मुख्य सचेतक तथा प्रमुख सचेतकहरूबिचको छलफलले माघ महिनाको संसद् बैठकको क्यालेन्डर तय गरेको छ । माघ १८ गते संसद्को हिउँदे अधिवेशन सुरु भएपछि सात दिनसम्म प्रतिनिधिसभाको बैठक राख्न सहमति जुटेको छ । सोमबार सभामुखसहित दलका नेताहरूबिचको...

अखिल क्रान्तिकारी निर्वाचन : रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने

अनेरास्ववियु क्रान्तिकारीको रोकिएको मतगणना आज दिउँसोबाट पुनः सुरु हुने भएको छ। क्रान्तिकारीको विश्वविद्यालय प्रदेश समिति अन्तर्गत केन्द्रीय निर्वाचन समितिको तर्फबाट अर्नुन अधिकारी र उपत्यका विशेष निर्वाचन समितिको तर्फबाट प्राडा जगत पोखरेलले सूचना प्रकाशित...

प्रधानमन्त्रीद्धारा सत्तापक्षीय दलको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारलाई समर्थन गर्ने सत्तापक्षीय दलको बैठक आह्वान गरेका छन् । अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरि सत्तारुढ दलको बैठक राखेका हुन्। संसद्को हिउँदे अधिवेशन यही...

रास्वपा संसदीय दल बैठक माघ १६ गते बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दिएको जानकारी अनुसार बैठक माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ । उनकै संयोजकत्वमा बस्ने बैठकमा संसद्को हिउँदे...

कांग्रेस संसदीय दलको बैठक आजपनि बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दैछ । आइतबार दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । संघीय संसदको हिउँदे अधिवेशनको तयारीका लागि दलको बैठक बस्न लागेको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । बैठकमा...

नेपाल–भारतबीचको सम्बन्ध साझेदारीमा आधारित : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल र भारतबीचको सम्बन्ध साँचो मित्रता र साझेदारीमा आधारित रहेको बताएका छन् । भारतको ७६औँ गणतन्त्र दिवसका अवसरमा भारतीय पेन्सन वितरण कार्यालय पोखराद्वारा आज यहाँ आयोजित विशेष समारोहमा उनले...

अहिलेका प्रधानमन्त्रीले भन्दा राम्रो काम गर्न सक्छु : कांग्रेस महामन्त्री थापा

काठमाडौं । कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेका प्रधानमन्त्रीले भन्दा आफूले राम्रो काम गरेर देखाउने बताएका छन् । आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेका प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका...

२०८४ मा नेकपालाई बहुमतले जिताउन विप्लवको अपिल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले ०८४ को निर्वाचनमा समाजवादी अभियानको निम्ति नेकपालाई जिताउन अपिल गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। उनले नेकपालाई ०८४ को निर्वाचनमा...