राजनीति


एमालेद्वारा लुम्बिनी प्रदेशसभा सदस्य चौधरी निलम्बित

बाँक । नेकपा (एमाले) बाँकेले पार्टी अनुशासन विपरीत काम गरेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टी सङ्गठित सदस्यताबाट निलम्बनको कारबाही गरेको छ । पार्टीलाई हानी नोक्सानी पु¥याउने मनसायका साथ केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानि...

सरकार बीआरआई सम्झौता गरिहाल्नुपर्छ भन्नेमा छैन : सञ्चारमन्त्री गुरुङ

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने स्पष्ट पारेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी साता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने...

क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन बिहीबारदेखि

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीको राष्ट्रिय एकता महाधिवेशन बिहीबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नेता हुकुम सिंहले जानकारी दिए । सिंहका अनुसार बुधबार आयोजक समितिको बैठक बस्नेछ । महाधिवेशनको उद्घाटन...

रास्वपाका नेताविरुद्धको अवहेलना मुद्दाको पेसी छ नम्बरमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ। अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको अदालतको अवहेलना निवेदन न्यायाधीशद्धय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासमा...

विधायन समितिले बन्न बाँकी कानुनबारे छलफल गर्दै

संसद्‌को विधायन व्यवस्थापन समितिले संविधानअनुसार बन्न बाँकी कानुनबारे आज छलफल गर्ने भएको छ। राष्ट्रिय सभाअन्तर्गतको यस समितिले आज पहिलो दिन संविधानअनुसार बन्न बाँकी कानुनका विषयमा छलफल कसरी अगाडि बढाउने र कुन मोडालिटीमा जाने भनेर कार्ययोजना तयार पार्ने...

रास्वपा सभापति लामिछानेलाई बयानका लागि आज काठमाडौं लगिँदै

पोखरा । सूर्यदर्शन सहकारी ठगीसहित तीनवटा अभियोगमा अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज (मंगलबार) काठमाडौं लगिँदै छ । उनलाई अहिले विहान बुद्ध एयर मार्फत काठमाडौं...

एमालेलाई जग्गा दानविरुद्ध परेको रिट आज पनि हेर्न नभ्याइनेमा

काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गा दिएको विषयमा परेको रिट निवेदन सर्वोच्च अदालतले हेर्न नभ्याउनेमा राखेको छ । न्यायाधीशहरू तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको इजलासमा सोमबार पेशी तोकिएको थियो...

बीआरआई अघि बढाउन डराउनु हुँदैन : माधव नेपाल

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) परियोजना अघि बढाउने कुरामा डराउन नहुने टिप्पणी गरेका छन् । सोमवार सिंहदरबारमा...

चीनसँग ऋण सम्झौता गर्दिनँ : प्रम ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारमा आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग गरेको परामर्शमा प्रधानमन्त्री ओलीले यस्तो...