राजनीति


फागुन २१ गते नै चुनाव हुनेमा ढुक्क हुन निर्वाचन आयुक्त भण्डारीको आग्रह

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैलाई आग्रह गरेका छन्। आइतबार गोरखापत्र संस्थानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले निर्वाचनका बारेमा फैलाइएका अनावश्यक भ्रम...

नेपाली सेनाको स्काइ ट्रकबाट डोल्पा पुर्‍याइयो निर्वाचन सामग्री

डोल्पा । यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला डोल्पामा निर्वाचन सामग्री पुगेको छ ।आइतबार नेपाली सेनाको स्काई ट्रकमार्फत निर्वाचन सामग्री डोल्पा पुगेको निर्वाचन अधिकृत कृष्ण बहादुर रावतले जानकारी दिए । नेपाली सेनाको स्काई...

गौरमा संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–६ सपगडामा भएको पछिल्लो घटनाप्रति चिन्ता व्यक्त गरेका छन्। सहसंयोजक नेपालले आज एक सन्देश जारी गर्दै हिन्दू र मुस्लिम दुवै समुदायबिच उत्पन्न...

चारवटा प्रदेशका लागि भइसक्यो मतपत्र ढुवानी

  काठमाडौं । निर्वाचन आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र ढुवानी गरिसकेको छ । यही २१ फागुन हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने...

निर्वाचन आयोगले रास्वपासँग माग्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई स्पष्टीकरण सोधेको छ । नेकपा एमालेको झण्डा जलाउँदै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको असभ्य नाराबाजीको विषयमा स्पष्टीकरण सोधेको हो । तुलसीपुरमा एमालेको झण्डा जलाउँदै रासोपा...

निर्वाचित भएको पहिलो दिनबाट प्रतिवद्धता गरेका काम थाल्छु : रश्मि आचार्य

पोखरा । नेकपा एमाले कास्की क्षेत्र नं .२ का उम्मेदवार रश्मि आचार्यले निर्वाचित भएको पहिलो दिनबाट प्रतिबद्धता कार्यान्वयनको काम थाल्ने उद्घोष गरेका छन् । ‘निर्वाचित भएको पहिलो दिन सुनौलो इतिहास निर्माणको अध्याय त्यहीबाट प्रारम्भ हुनेछ । हामी योजना र...

२९० वटा हानिकारक सूचना उत्पादक तथा सम्प्रेषकलाई कारबाही गर्न आयोगको पत्राचार

काठमाडौं । निर्वाचन आयोगले हानिकारक सूचना उत्पादन एवं सम्प्रेषण गर्ने २९० वटा कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनको क्रममा आयोगका सहायक प्रवक्ता सीता...

प्रतिनिधिसभा विघटनविरूद्धको रिटको साधारण तारेख निर्वाचनको भोलिपल्ट

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको रिटलाई फागुन २१ गतेको निर्वाचनको भोलिपल्ट(फागुन २२) साधरण तारेख दिएको छ । रिटकर्ता मध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले चुनावको भोलिपल्ट अर्थात् यही फागुन २२ गतेलाई साधारण तारिख पाएको जानकारी...

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार...