पोखरा । पोखरा । गण्डकी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा जगत् तिमिल्सिना र नेकपा एमालेकी सम्झना देवकोटा विजयी भएका छन् । अन्य समूहतर्फ कांग्रेसका तिमिल्सिना र महिलातर्फ एमालेकी सम्झना देवकोटा विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका...
पोखरा । गण्डकी प्रदेश प्रदेशसहित सात वटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान सकिएको छ । मतदानका लागि तोकिएको समय ३ः०० बजेसम्मको अवधिमा २२३ जनाले मत दिएका हुन् । प्रदेश तर्फ ५७ जना र पालिका तर्फ १६६ जना जनाले मत दिएका छन् । प्रदेशमा राप्रपाका...
काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी सदस्यहरूलाई चुनावमा होमिन अपिल सहितको पत्र पठाएको छ । कार्यकर्ताले तिनै पत्रलाई सार्वजनिक गर्दै सामाजिक सञ्जाल रंग्याएका छन् । समाजिक सञ्जालमा कार्यकर्ताले पोष्ट गरे अनुसार अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको...
पोखरा । राष्ट्रियसभाका १८ जना रिक्त सदस्य पूर्तिगर्न सात वटै प्रदेशमा अहिले मतदान जारी छ । बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तय भए बमोजिम सबै प्रदेशका मतदान केन्द्रमा मतदान जारी रहेको निर्वाचन आयोगले जानकारी दिएको हो । राष्ट्रियसभामा...
पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले सार्वजनिक बहसको आह्वानलाई उनकै निर्वाचन क्षेत्र झापा ५ मा प्रतिस्पर्धामा उत्रेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनले अस्विकार गरेका छन् । अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको...
काठमाडौं । राष्ट्रियसभाका १८ पदका लागि आज (आइतबार) निर्वाचन हुँदै छ । राष्ट्रिय सभा सदस्यका लागि बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने समय तय गरिएको आयोगले जनाएको छ । राष्ट्रियसभामा आगामी २० फागुन देखि १८ सदस्य रिक्त हुँदैछन् । त्यसका लागि...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत गरिएकाहरूबीच सार्वजनिक बहसको आह्वान गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत् यस्तो आह्वान गरेका हुन्...
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फको मत छपाई धमाधम जारी छ। निर्वाचन आयोगले हालसम्म एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ । मतपत्र छपाइकार्य यही २ माघदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख...
काठमाडौं । आफ्नो उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी सर्वोच्च अदालत पुगेका छन् । निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको...