राजनीति


राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । एक कार्यक्रमका लागि कम्बोडिया जान लागेका सभामुख घिमिरेले शुक्रबार राष्ट्रपति भवन शीतल निवास पुगेर पौडेललाई भेटेका हुन् । सभामुख घिमिरेले राष्ट्रपति पौडेललाई कम्बोडिया...

अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजियो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकता मच्चाएर लोकतन्त्र र संविधान मास्न खोजिएको आरोप लगाएका छन् । साथै उनले एमाले र अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने पनि बताए । ‘एमालेलाई र अहिलेको सरकारलाई कसैले हल्लाउन सक्दैन...

कम्बोडियामा लगानी प्रमाणित गर, त्यसको डबल दान दिन्छौं : एमाले

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कम्बोडियामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले लगानी गरेको भनेर प्रचार गर्नेहरुलाई जवाफ दिएका छन् । दरबारमार्गमा आयोजित सभाबाट महासचिव पोखरेलले लगानी प्रमाणित गर्ने व्यक्तिलाई जति लगानी गरिएको भनिएको छ, त्यसको...

‘जागरण सभा’लाई प्रधानमन्त्री ओलीले साढे एक बजे सम्बोधन गर्ने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्‍याली निकाल्ने छ । र्‍याली सुन्धारा,...

आज काठमाडौंंमा शक्ति प्रदर्शन गर्दै एमाले

पोखरा । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले आज संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरण सभाको नाममा एमालेले शक्ति प्रदर्शन गर्न लागेको...

प्रधानमन्त्रीको चीन भ्रमणलगत्तै भारत भ्रमण हुन्छ : गृहमन्त्री लेखक

धनगढी । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने बताएका छन् । आज प्रेस युनियन धनगढीमा आयोजित पत्रकार भेटघाटमा मन्त्री लेखकले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणको मिति तय भैसकेको छ, चीन भ्रमण लगत्तै...

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ । बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको...

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ । अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमण, यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन र...

पोखराबाट नियमित अन्तराष्ट्रिय उडानका लागि प्रधामन्त्रीलाई ध्यानाकर्षण

पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित अन्तराष्ट्रिय उडान हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराइएको छ । गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल नेतृत्वमा पोखरा उद्योग वाणिज्य संघ, पर्यटनसम्बद्ध...