राजनीति


आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे नै बस्ने...

दक्षिण कोरियाका राष्ट्रपति युन निवासबाटै पक्राउ

काठमाडौँ । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको बिबिसीले जनाएको छ। यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए ।अदालत...

रवि माथिको मुद्दामा आज पनि थुनछेक बहस

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा०का सभापति रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुदैछ । यसअघि सोमबार बहस नसकिएपछि मुद्दा अर्को दिनका लागि हेर्दाहेर्दैमा राखिएको थियो । मंगलबार सार्वजनिक बिदा भएकोले हेर्दाहेर्दैमा रहेको थुनछेक बहस आज...

संविधान संशोधनका लागि मोर्चाबन्दीको कसरतमा मधेसवादी दल

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा (एमाले) नेतृत्वको सरकारले संविधान संशोधन गर्ने चर्चासँगै मधेस केन्द्रित दलहरू मोर्चाबन्दीको कसरतमा जुटेका छन् । विभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त उपलब्धि र सीमान्तकृत वर्गको अधिकार रक्षाका लागि भन्दै मधेस केन्द्रित...

यो सरकार ढली नै हाल्छ, हामीले धेरै बलै गर्नुपर्दैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफैंले आफ्नो आयु छोट्याइरहेको बताएका छन् । त्यसैले यो सरकार धेरै नटिक्ने घोषणा समेत उनले गरे । सिन्धुपाल्चोकको सुकुटेमा आज पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री समेत रहेका...

खिचडी खाएर मधेसी मोर्चाको गृहकार्य

काठमाडौँ । मधेसवादी दलहरू आज मधेसी मोर्चा गठनका लागि गृहकार्यमा जुटेका छन् । मकर सङ्क्रान्तिको शुभ साइत पारेर मधेसवादी दलले कार्यदलहरूको बैठक बोलाएका हुन् । मधेसी दलका नेताहरू खिचडी खाएर बैठकमा जुटेका छन् । मकर सङ्क्रान्तिको विशेष परिकार खिचडी, भुजाको...

राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौँ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक सामु विद्यमान समस्यालाई मध्यनजर गर्दै हाम्रो राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न पनि आव्हान गरेका छन् । माघी पर्व २०८१ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई...

राष्ट्रपति द्वारा चार वटा अध्यादेश जारी, एउटा अध्यादेश रोकियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न चार वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा सोमबार उनले विभिन्न चार वटा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवर्द्धन...

१ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले विश्व बैंकबाट प्राप्त हुने १ अर्ब ६३ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । पुस २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले समृद्धिका लागि वन परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर अर्थात १ अर्ब ६३ करोड रुपैयाँ...