राजनीति


झापा–५ : बालेनले बढाए मतान्तर

झापा । झापा क्षेत्र नम्बर ५ मा रास्वपा उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । यसअघि करिब ४ हजार मतान्तरले अग्रता लिएका बालेनले अहिले मतान्तर बढाएर ५ हजार १२३ पुर्‍याएका हुन् । बालेनले ६ हजार ५५१ मत प्राप्त गरेका हुन् ।पछिल्लो परिणाम अनुसार एमाले...

धादिङ–१ मा रास्वपाकी आशिका तामाङको अग्रता कायम

धादिङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले अग्रता कायम राखेकी छिन् । तामाङले हालसम्म गणना भएको मतमध्ये ५ हजार ३०९ मत पाएकी छिन् । एमालेका उम्मेदवार भूमि त्रिपाठीले २ हजार ६२४ मत पाएका छन् भने...

हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

काठमाडौं। हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न बाँकी रहेको छ । मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखाको मतपत्र ढुवानी हुन बाँकी रहेको छ । तीन जिल्लाका हिमाली भेगका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट ढुवानी गर्नुपर्नेमा...

सर्लाही ४ मा मतान्तर घटाउँदै गगन थापा : सिंहभन्दा ४७१ मतले पछाडि

काठमाडौं । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ४७१ मतले पछाडि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अमरेशकुमार सिंह भन्दा ४७१ मतले पछाडि परेका हुन् । सिंहले १ हजार २३९ मत ल्याउँदा थापाले ७६८ मत ल्याएका छन् ।जनमत पार्टीका...

ताप्लेजुङमा बुथ कब्जा भएको रास्वपाको आरोप

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ताप्लेजुङले जिल्लाको मिरिङदेन गाउँपालिका वडा नम्बर ४, लिङ्तेपमा बुथ कब्जा गरेर अस्वाभाविक मतदान गरिएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। रास्वपाका प्रत्यक्षतर्फका उम्मेदवार वीरेन्द्र श्रेष्ठले...

शेखर कोइराला ५ हजार मतले पछाडि

विराटनगर । नेपाली काँग्रेसका नेता डा‍।शेखर कोइराला राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० की रुविना आचार्यसँग ५ हजारभन्दा बढी मतले पछि परेका छन् । आचार्यले हालसम्म ६ हजार ६०१ मत प्राप्त गरेकी छन् । यस्तै डा।शेखर कोइरालाले भने १ हजार ४२७ मत प्राप्त गरेका...

चितवन–३ मा मतान्तर बढाउँदै सोविता गौतम

चितवन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा रास्वपाकी उम्मेदवार सोविता गौतमले ९ हजार बढी मत सहित अग्रता लिएकी छिन् । उनले चितवन–३ को १९ हजार ४५ मत गणना गर्दा ९ हजार ८७९ मत पाएकी छिन् । उनलाई नेकपाकी उम्मेदवार रेणु दाहालले ५ हजार...

संखुवासभामा मतगणना अनिश्चित

विराटनगर । संखुवासभाका सबै क्षेत्रका मतपेटिका अझै सदरमुकाम ल्याउन नसक्दा मतगणना अनिश्चित बनेको छ । विकट क्षेत्र र प्रतिकूल भूगोलका कारण जिल्लाका ९ वटा मतदान केन्द्रको मतपेटिका संकलनमा ढिलाइ भएको हो । संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले...

मुस्ताङमा ५ उम्मेदवारको जमानत जफत

मुस्ताङ । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली मुस्ताङबाट फराकिलो मतान्तरले विजयी भएका छन्। उनको जितसँगै मुस्ताङमा प्रतिस्पर्धा गरेका ८ मध्ये ५ जना उम्मेदवारको जमानत (धरौटी)जफत भएको छ। अन्तिम मतपरिणाम अनुसार कांग्रेसका...