काठमाडौं । नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन् प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नियुक्त भएका मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले अर्थमन्त्रीको, नवनियुक्त गृह र कानुनमन्त्री...
काठमाडौं। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले केन्द्रीय समितिको विशेष बैठक बोलाएको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले असोज ८ गते केन्द्रीय समितिको बैठक बोलाएको हो । जेनजी आन्दोलन र त्यसपछिका विकसित राजनीतिक परिस्थितिको...
काठमाडौं । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यावस्था सुधारोन्मुख छ । कांग्रेस नेता डा। शेखर कोइरालाले आफू सभापति देउवाको स्वास्थ्यावस्थाबारे निरन्तर अपडेटमा रहेको बताएका...
काठमाडौं । अन्तरिम सरकारका तीन नयाँ मन्त्रीहरूको शपथ सोमबार हुँदैछ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूको शपथ आज बिहान ११ः३० बजे हुनेछ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन्...
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गरेकी छन् । पदभार ग्रहण गरेकै दिन उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् । अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको...
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगजनी, तोडफोड वा लुटपाटमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको प्रष्ट पारेको छ । माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा आगजानी, लुटपाट...
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका छन् ।बडालले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश गरेका हुन् । हरेक सरकार गठनपछि प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने महान्यायाधिवक्ताले नयाँ प्रधानमन्त्री नियुक्त हुनासाथ राजीनामा दिने...
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको दोहोर्याएको छ । उपसभापति पूर्णबहादुर खड्काले आइतबार विज्ञप्तिमार्फत प्रतिनिधिसभा विघटन विरुद्ध पार्टी रहेको बताएका हुन् । प्रतिनिधिसभा विघटनको कार्य पूर्ण रुपमा अलोकतान्कि...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी छाडेको घोषणा गरेकी छन् । आइतबार बिहान रास्वपा केन्द्रीय सदस्यहरूको ह्वाट्स एप ग्रुपमा ३ विषयमा असन्तुष्टि जनाउँदै पार्टी छाडेको घोषणा गरेकी हुन् । रास्वपा प्रवक्ता मनिष झाले...