राजनीति


प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । भदौ ३ गते बिहान ११ बजे बस्ने गरी बैठक बोलाएको उपमहासचिव मातृका यादवले जानकारी दिए । यादवका अनुसार स्थगित भएको मध्यपहाडी लोक मार्ग केन्द्रित जागरण...

एमाले विधान महाधिवेशनको ‘काउन्ट डाउन’ सुरु

काठमाडौं । नेकपा एमालेले अबको तीन सातापछि हुने दोस्रो विधान महाधिवेशनको तयारी तीव्र पारेको छ । भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनमा २१ सय २८ प्रतिनिधिसहित २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन...

संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक

काठमाडौं । संघीय संसद् मातहतका पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छन् । पूर्वाधार विकास समितिले वर्षाका कारण क्षतिग्रस्त भएका कोदारी राजमार्ग, रसुवागढी लगायतका सडकहरूको अवस्थाबारे छलफल गर्नेछ । चाडपर्व नजिकिँदै गर्दा...

नयाँ शक्ति भनेर दाबी गर्नेहरु व्यवस्था मास्नेतर्फ लागे : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शक्ति भनेर दाबी गर्नेहरू व्यवस्था मास्नेतर्फ लागेको आरोप लगाएका छन् । शुक्रबार जनकपुरधाममा मधेश प्रदेश प्रहरीको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले नयाँ शक्ति भनेर...

नेकपा एसमा बामदेव गौतमलाई तेस्रो वरियता

काठमाडौं । नेकपा एकीकृत समाजवादीमा राष्ट्रिय एकता अभियानबाट समाहित भएका नेताहरुलाई जिम्मेवारी दिइएको छ । समाजवादीले जारी सचिवालय बैठकमार्फत वामदेव गौतमलाई पार्टीको तेस्रो वरियता दिएको छ । बैठकले डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्युरो...

अशोक राई र राजेन्द्र महतोबिच कार्यगत एकता

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकता गर्न सहमत हुँदै हस्ताक्षर गरेका छन् । बिहीबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा राई र महतोले कार्यगत एकता गर्ने सहमति...

मल ल्याउन सरकारसँग पर्याप्त बजेट छैन : कृषिमन्त्री अधिकारी

काठमाडौं। कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले देशमा आवश्यक परिमाणको मल खरिद र आपूर्ति गर्न सरकारसँग पर्याप्त बजेट नभएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभा बैठकमा असार २५ मा पनि मल खरिद र वितरण प्रक्रियाबारे जानकारी गराइसकेका मन्त्री अधिकारीले...

रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले...

सरकारद्धारा एआई नीति स्वीकृत

काठमाडौं। सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८२ स्वीकृति गरेको छ। मन्त्रिपरिषद्को साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार...