काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई आग्रह गरेका छन् । मंगलबार युवाहरूको आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री अर्यालले उच्च मनोबलका...
काठमाडौं। भदौ २३ र २४ गते जेनजीले गरेको विद्रोहको मुख्य केन्द्रमा रहेका केपी ओली र शेरबहादुर देउवा अझै सेनाको सुरक्षामा रहेको बताइएको छ । आइतबार र सोमबार गरी अन्य पूर्वप्रधानमन्त्री र मन्त्रीहरू आफ्नो आफ्नो स्थानमा फर्किए पनि ओली र देउवा भने सेनाको...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको भव्य नयाँ कार्यालय भवन बनाउने घोषणा गरेका छन् । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले पेरिसडाँडामा रहेको पार्टी कार्यालय जलाइदिएसँगै प्रचण्डले देशभरका पार्टी कार्यकर्ताकै सहयोगमा अब फेरि...
पोखरा । पोखरा महानगरपालिकाकाले यहि भदौं २४ गते भएको जेन्जी आन्दोलनको क्रममा चोरी तथा लुटपाट भएका सामानहरु फिर्ता गर्न आग्रह गरेको छ । आन्दोलनको क्रममा पोखरा महानगरपालिका, वडा कार्यालय र मातहतका अन्य कार्यालयहरूबाट ठुलो मात्रामा सामाग्रीहरू लुटपाट तथा...
काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय जाँचबुझ समिति बनाउने निर्णय गरेको छ । सोमबार बसेको नयाँ मन्त्रिपरिषद बैठकले पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ समिति बनाउने सैद्धान्तिक निर्णय भएको गृह तथा कानुन...
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले तलबभत्ता,सुरक्षालगायत सुविधा नलिने बताएका छन् । सोमबार पदभारग्रहणपछि मन्त्री घिसिङले यस्तो बताएका हुन् । उनले आफूले प्राप्त गर्ने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने बताए । मन्त्री घिसिङले नेपाल...
काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभन्न आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् । ‘हामी माननीय होइनौँ, सेवा गर्न आएका हौ । माननीय भन्ने शब्द कसैले प्रयोग नगर्दिनुहोला’,...
काठमाडौं। ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन् । घिसिङ प्राधिकरणको कार्यकारी...
काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङ त्रिवि शिक्षण अस्पताल पुगेका छन्।शीतलनिवासमा शपथ ग्रहणलगत्तै मन्त्री घिसिङ आन्दोलनमा ज्यान गुमाएकाहरूको परिवारलाई भेट्न टिचिङ अस्पताल पुगेका हुन्। भदौ २३ र २४ गतेको प्रदर्शनीको क्रममा मृत्यु भएका ४६ जनाको शव पोष्टमर्टमका...