राजनीति


प्रधानमन्त्री र सभामुखबीच भेट : १८ माघमा संसद् अधिवेशन आह्वान गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । भेटमा संघीय संसद्‌को बिजनेसबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले...

नेकपा एसको लेखापरीक्षण प्रतिवेदन : वार्षिक आम्दानी ४ करोड २४ लाख

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलले आर्थिक वर्ष ०८०/०८१ को आय व्ययको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको बताए । पौडेलका अनुसार गत आर्थिक वर्षमा...

आईसीसी यू-१९ टी २० महिला विश्वकप : आज नेपाल स्कटल्यान्डसँग भिड्दै

आईसीसी यू-१९ टी (२०) महिला विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग भिड्दै छ। नेपाली समय अनुसार यो खेल सोमबार मध्याह्न सवा १२ बजे मलेसियामा सुरु हुनेछ। विश्वकपमा डेब्यू गरेको नेपाल गएको शनिबार भएको पहिलो खेलमा बङ्गलादेशसँग पाँच...

आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

आज सोमबार मन्त्रिपरिषद् बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने भएको हो। सरकारले संसद्‌को हिउँदे अधिवेश बोलाउने तयारी गरेको छ। यही माघ १८ गतेभित्र हिउँदे अधिवेशन...

कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

विराटनगर । गत असोज ४ गतेदेखि बजेट अधिवेशन अन्त्य भएको कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो । आजको बैठकका लागि पाँचवटा कार्यसूचीमा तय गरिएको छ ।आजको बैठकमा केही...

४७ औँ राष्ट्रपतिको रूपमा आज शपथ लिँदै डोनाल्ड ट्रम्प

वासिङ्टन डिसी । दोस्रो पटक अमेरिकाको राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पले आज नेपाली समय अनुसार राति करिब १० बजे अमेरिकी संसद्को क्यापिटल हिलमा अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ लिदैंछन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले डोनाल्ड...

अन्ततः एमालेमै फर्किने तयारीमा वामदेव

काठमाडौँ । नेता वामदेव गौतम नेकपा एमाले फर्किने भएका छन् । केही दिनयता नेकपा एकीकृत समाजवादीमा समाहित हुने तयारी गरेका गौतमले एकीकृत समाजवादीसँगको एकता प्रक्रियाको च्याप्टर क्लोज भएसँगै अन्ततः एमालेमा फर्कने तयारी गरेका हुन् । गौतम नेतृत्वको नेकपा एकता...

काँग्रेसको सय दिने अभियान पोखरा ३३ मा पाँचौ दिन पनि जारी

पोखरा । नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ मा पाँचौ दिन पनि पार्टीको एक सय दिने विशेष अभियान जारी राखेको छ । सो वडाको बरपौवामा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले देश र जनता नै काँग्रेसको...

पूर्वमन्त्री कृष्णराज सुवेदी बुवाछोरालाई भीम रावलतिर लागेको भन्दै एमालेले गर्‍यो कारबाही

धनगढी । नेकपा एमालेमा कारबाहीमा परेका नेता भीम रावल पक्षीय गतिविधिमा सक्रिय देखिएपछि एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई कारबाही गरेको छ । नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उनका छोरासमेत रहेका...