राजनीति


संविधान सभा सदस्य यादवको निधन

रौतहट । नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका–२ कवहीगोठ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्ज स्थित हेल्थकेयर अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको छोरा सत्येन्द्र यादवले बताए। यादव...

राष्ट्रियसभा बैठक : आज बजेट पारित गर्ने कार्यसूची

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज अपराह्न ११ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न शीर्षकहरूमध्ये राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय...

संघीय निजामती सेवा विधेयकमा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन् । मंगलबार वाईसीएलको केन्द्रीय पदाधिकारी बैठकलाई पेरिस डाँडामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले यो गम्भिर विषय...

मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदमा फर्काउन माग गर्दै मुकुल ढकालले दायर गरेको रिटमा आज सुनुवाइ नहुने भएको छ । अन्तरिम आदेश छलफलका लागि मंगलबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको इजलासमा तोकिएको...

गण्डकीका अर्थसचिव राजेन्द्रदेव पाण्डे कारबाहीमा

पोखरा । गण्डकीका अर्थ सचिव राजेन्द्रदेव पाण्डे कारबाहीमा परेका छन् । आज बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले सचिव पाण्डेलाई बजेट निर्माणमा बदमासी गरेको भन्दै प्रदेशको अर्थ मन्त्रालयबाट हटाउने निर्णय लिएको हो । उनलाई मुख्यमन्त्री कार्यालय मातहत...

रुपन्देही– ३ मा कार्तिक १७ गते उपनिर्वाचन हुने

काठमाडौँ । प्रतिनिधि सभा रुपन्देहीको निर्वाचन क्षेत्र ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । सोमबार निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३...

कांग्रेस केन्द्रीय समिति बैठकमा १३ एजेण्डा पेस

काठमाडौँ । नेपाली कांग्रेसको डेढ घण्टा ढिलो गरी सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा १३ एजेण्डा पेस भएका छन् । केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा महामन्त्री गगन थापाले बैठकमा छलफलका लागि १३ एजेण्डा पेस गरेका हुन् । पार्टीले सञ्चालन गरेको १००...

सरकारी सेवासुविधा फिर्ता गर्दै पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । ‘शितल निवासबाट फर्कंदै पूर्वराष्ट्रपतिको हैसियतमा पाउने धेरै सेवासुविधा छाड्ने निर्णय गर्नुभएको थियो...

मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गरेका हुन् । सार्वजनिक...