राजनीति


मलाई शक्तिको पद चाहिएको छैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई अब कुनै व्यक्तिगत लाभ वा शक्तिको पद नचाहिएको बताएका छन् । झन्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै एक अपिल जारी गर्दै देउवाले आफ्नो बाँकी...

काठमाडौं आइपुगे देउवा

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल आइपुगेका छन्। उनी आज दिउँसो साढे १२ बजे काठमाडौं आइपुगेका हुन्। उनलाई स्वागत कांग्रेसका नेता कार्यकर्ताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए । देउवा गत भदौ २४ गते जेनजी...

सुदुरपश्चिमका मुख्यमन्त्री शाहले आज राजीनामा दिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज राजीनामा दिने भएका छन् । आज साँझ ५ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले राजीनामा दिने भएका हुन् । प्रदेशसभामा सम्बोधन गरेपछि शाहले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउने तयारी गरेका...

देउवाको स्वागतका लागि ३ ठाउँमा भेला हुदैं कार्यकर्ता, झाँकीसहित स्वागत गर्दै

काठमाडौं । ६ महिनामा स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वागतका लागि तीनवटा स्थानमा कार्यकर्ता भेला हुने भएका छन् । कांग्रेसको संस्थापन इतर समूहका नेताहरूले विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटको अगाडिको खाली ठाउँ, नमस्ते...

कांग्रेस निवर्तमान सभापति देउवा आज स्वदेश फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् । स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका देउवा थाई एयरको विमानमार्फत आज मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । उनलाई स्वागत गर्न...

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन् । उनलाई बुधबार राति ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । एसएसपी सन्तोष खड्काले श्रेष्ठलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा उपत्यका...

कांग्रेसमा संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको तयारी पूरा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको तयारी पूरा भएको छ । भेलाको तयारी पूरा भएको प्रचार प्रसार उपसमितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार भेलामा साढे चार हजार प्रतिनिधि सहभागी हुने छन् । कांग्रेस नेता...

दुई सचिवले दिए राजिनामा

काठमाडौं । निजामती सेवाको विशिष्ट श्रेष्ठीको पद सचिवबाट दुई सचिवले राजीनामा दिएका छन् । बाबुराम अधिकारी र डा. कमलप्रसाद पोखरेलले सचिव पदबाट राजिनामा दिएका हुन् । अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अतिरिक्त समूहमा रहेका सचिव थिए...

कांग्रेस सभापति थापा र डा शेखर कोइरालाबिच भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबिच मंगलबार बिहान भेटवार्ता भएको छ। डा। कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा भएको भेटमा पार्टीभित्रको आन्तरिक विवाद समाधानका विषयमा केन्द्रित रहेर कुराकानी भएको बताइएको छ। मंगलबार...