राजनीति


नुवाकोट-१ मा कांग्रेसका प्रकाशशरण महतलाई रास्वपाका तिमल्सिनाले उछिने

नुवाकोट । नुवाकोट-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.विक्रम तिमल्सिनाले अग्रता लिइरहेका छन् । यसअघि अग्रता लिइरहेका पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार डा.प्रकाशशरण महतलाई पछि पार्दै तिमल्सिनाले करिब तीन हजार मतले अग्रस्थानमा...

सुनसरी १ मा श्रम संस्कृतिका अध्यक्ष हर्क साम्पाङ विजयी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङ सुनसरी १ बाट विजयी भएका छन् । धरानका पूर्वमेयरसमेत रहेका उनी ३५ हजार ७ सय ४१ मतसहित विजयी भएका हुन् । दोस्रो स्थानमा रास्वपाकी गोमा तामाङ रहिन् । उनले २७ हजार २ सय ४९ मत ल्याइन् । त्यस्तै एमाले उम्मेदवार...

समानुपातिकतर्फ रास्वपाले कटायो १० लाख मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ १० लाख मत कटाएको छ । समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख कटाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ । जसमध्ये रास्वपाले १० लाख १६ हजार ६ सय ७७ मत...

हारपछि सीके राउतले भने, ‘एक-दुई वर्षमा जनता हामीतिरै फर्किन्छन्’

काठमाडौं । आम निर्वाचनमा व्यहोरेको अनपेक्षित पराजयपछि जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गरेका छन्। आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै उनले अहिलेको चुनावी नतिजालाई क्षणिक ‘हावाहुरी’...

ललितपुर-२ बाट रास्वपाका जगदिश खरेल विजयी

काठमाडौं । ललितपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल विजयी भएका छन् । उनी  नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै निर्वाचित भएका हुन् । खरेलले ३९ हजार ४९१ मत प्राप्त गर्दै निर्वाचित...

१३२ स्थानको नतिजा सार्वजनिक, रास्वपा १०४ स्थानमा विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा अहिलेसम्म १३२ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १०४ स्थानमा विजयी भएको छ । परिणामअनुसार रास्वपाका उम्मेदवारले २१ निर्वाचन क्षेत्रमा अग्रता...

सर्लाही-४ मा कांग्रेस सभापति गगनलाई हराउँदै रास्वपाका अमरेश विजयी

काठमाडौं । सर्लाही क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यमामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेश सिंहले निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । निर्वाचित सिंहले ३५ हजार ६...

प्रत्यक्ष तर्फ नतिजा आउन बाँकी २८ क्षेत्र मध्ये १८ क्षेत्रमा रास्वपा अगाडि

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत अब प्रत्यक्ष तर्फको मात्र २८ क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये १८ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिइरहेका छन् । हालसम्मको नतिजामा रास्वपाले १०६ सिट जितिसकेको...

१२९ ठाउँको अन्तिम परिणाम आउँदा कहाँ कसको जित (सूचीसहित)

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । विहान ८ बजेसम्म प्रत्यक्ष तर्फको १२९ निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १००, नेपाली कांग्रेसले...