काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छैटौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०७९/०८० र सातौ वार्षिक प्रतिवेदनको आर्थिक...
काठमाडौँ । संघीय संसद्अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को छैटौँ वार्षिक प्रतिवेदन (आ।व। २०७९/८०) र सातौँ वार्षिक प्रतिवेदन (आ।व। २०८०/८१) पेस गर्ने...
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर भएको अदालतको अवहेलनासम्बन्धी मुद्दा संवैधानिक इजलासमा पठाइदिन निवेदकले माग गरेका छन्। न्यायाधीशद्वय सारंगा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासमा भएको प्रारिम्भक सुनुवाइमा निवेदक अधिवक्ता ओमप्रकाश अर्यालले यस्तो...
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा गर्न माग भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर राणाले आजको बैठकको आकस्मिक समयमा नेपाललाई धर्म सापेक्ष राष्ट्र घोषणा नगरे जनताले आन्दोलन गर्ने बताए । ‘भारतमा ठुलो हङ्गामा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि प्रधानमन्त्री हुँदा थालनी भएका स्थानीय तहका अस्पताल निर्माणलगायत पूर्वाधार विकासका काममा सरकारले प्राथमिकता दिएको बताएका छन् । प्रतिनिभिसभाको आजको बैठकमा सांसद्हरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलबीच कुनै शंका–उपशंका गर्न जरुरी नरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम...
काठमाडौँ । पोखरामा हिजो(शनिबार) भएको बेलुन विस्फोटको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयलले छानबिन समिति गठन गरेको छ । गृहमन्त्री रमेश लेखकले पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषय छानबिन गर्न आठ सदस्यीय छानबिन...
काठमाडौँ । प्रतिनिधिसभाको बैठकको प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रममा एक सांसदले एक मिनेटमा प्रश्न सोधिसक्नु पर्ने भएको छ । सांसदले प्रश्न सोध्दा दुई प्रश्न मात्रै प्रश्न सोध्न पाउने निर्णय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकले गरेको...
काठमाडौँ । प्रतिनिधिसभा सदस्य डिलेन्द्र प्रसाद बडूले पोखरा घटनाको छानबिन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा बोल्दै उनले यो घटना कसरी र कसको कमजोरीले भयो भन्ने प्रश्न उठाउँदै छानबिनको माग गरेका हुन् । यस्तै दामोदर पौडेल बैरागीले...