राजनीति


कांग्रेस इतर पक्षको राष्ट्रिय सम्मेलन आज सकिदैं

काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलन आज सम्पन्न हुँदैछ । कांग्रेस नेताहरूका अनुसार बन्दसत्रमा पेस भएका विभिन्न प्रस्ताव आज सुझावसहित पास गर्ने र सम्मेलन सम्पन्न गर्ने कार्यक्रम छ । काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा...

सरकार प्रतिशोधको राजनीतिमा उत्रियो : अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार गठन भएदेखि नै प्रतिशोधको राजनीतिमा उत्रिएको आरोप लगाएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटी बैठकलाई आइतबार विहान सम्बोधन गर्दै...

कांग्रेसको संस्थापन इतर समूहको भेलामा विभिन्न प्रतिवेदन पेस

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको अयोजनामा काठमाडौंमा जारी तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनहरू पेस भएका छन् । भेलामा रमेश लेखकले विधान संशोधन प्रस्ताव पेस गरेका छन् । ४३ बुँदे संशोधन प्रस्तावमा एक व्यक्ति...

सुदूरपश्चिममा एमालेका ४ मन्त्रीले पनि लिए शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशमा राज्यमन्त्रीसहित एमालेका ४ जना मन्त्रीले पनि शपथ लिएका छन् । शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष उनीहरूले शपथ लिएका हुन् । त्यसअघि मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका थिए । सन्तोश शर्मा थापा–सामाजिक विकास मन्त्री,...

ओली भोलि झापा जाँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि गृह जिल्ला झापा जाने भएका छन्। नेताहरुका अनुसार ‘मिसन पार्टी जागरण’ कार्यक्रम उद्घाटनका निम्ति झापा जान लागेका हुन्। पर्सि, आइतबार साढे १२ बजे बिर्तामोडमा झापा एमालेले जागरण अभियान शुरु गर्दैछ । तर...

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टद्वारा शपथ ग्रहण

काठमाडौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार...

सांसद सुनारको भनाईप्रति गृहमन्त्रीको असन्तुष्टि : भने,‘आरोपका भरमा चरित्र हत्या गर्न मिल्दैन’

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिमा गृहसचिव र नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की लगायतमाथि सांसदले गरेको व्यवहारप्रति गृहमन्त्री सुधन गुरुङले असन्तुष्टि जनाएका छन् । शुक्रबार संसद्को कानुन समितिमा बोल्दै गृहमन्त्री गुरुङले आरोपका भरमा कसैको...

राष्ट्रिय भेलामा पुगे शेरबहादुर देउवा

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सहभागी भएका छन् । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई चुनौती दिँदै देउवा र डा.शेखर कोइराला समूहले आयोजना गरेको भेलामा देउवा...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा सुरु भएको हो। भेलामा गत माघमा सम्पन्न कांग्रेसको विशेष महाधिवेशनको विपक्षमा रहेका देउवा तथा डा शशांक कोइराला...