राजनीति


मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयले काट्यो पत्र

काठमाडौँ । विभागीय मन्त्री दीपक खड्काको विरोध गरेको भन्दै एक कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पत्र काटेको छ । दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले मन्त्रालय र मन्त्रीकाबारे सामाजिक सञ्जालमा...

प्रतिनिधि सभा बैठक:नेपाल प्रहरी विधेयक संसदीय प्रक्रियामा अघि बढ्यो

काठमाडौं । प्रतिनिधि सभाले नेपाल प्रहरीसम्बन्धी विधेयक अगाडि बढाउँदैछ । आज ९आइतबार० दिउँसो १ बजे बस्ने बैठकबाट यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी छ । गृहमन्त्री रमेश लेखकले गत माघ १५ गते यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका...

महासचिव पोखरेलको दाबी, ‘एमाले नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग छ’

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहेको बताएका छन् । उनले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताएका हुन् । नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश एमालेसँग सम्बन्धित...

कांग्रेस एमालेकरण भएको जस्तो देखियो : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेस एमालेकरण भएको जस्तो देखिएको भन्दै चिन्ता प्रकट गरेका छन् । शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूलाई चियापान कार्यक्रमको आयोजना गर्दै कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि...

प्रधानमन्त्री ओली संविधान उल्ट्याउने दाउमा छन् : प्रचण्ड (भिडियो)

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली संविधान उल्ट्याउने खेलमा लागेको आरोप लगाएका छन । तमु राष्ट्रिय मुक्ति मोर्चा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री...

मातृभूमि पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौँ । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान संसदीय व्यवस्थाबाट देश र जनताले न्याय,...

अहिलेको नेतृत्व र व्यवस्था राखेसम्म देश बन्दैन : अध्यक्ष लिङ्देन

पोखरा । रष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको नेतृत्व र व्यवस्था राखेसम्म देश बन्न नसक्ने बताएका छन् । राप्रपाले शुक्रबार पोखरामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो जीवनकालमा...

२०८४ मा कांग्रेस-एमालेलाई गठबन्धन गरेर चुनाव लड्न प्रचण्डको चुनौती

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ सालको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेलाई गठबन्धन गरेर चुनाव लड्न चुनौती दिएका छन् । शुक्रबार पोखरामा तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले...

महाधिवेशन निर्धारित समयमै हुन्छ : कांग्रेस महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको महाधिवेशन निर्धारित समयमै हुने बताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले महाधिवेशनको तयारी सुरु भइसकेको भन्दै तोकिएको समयमा नै सम्पन्न हुने बताएका हुन् । महामन्त्री...