काठमाडौं । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा...
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिनेट बैठक बोलाएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक सूचना जारी गरी चैत ६ गते त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा बस्नेगरी सिनेट बैठक बोलाएका छन् । बैठकमा विशेष गरी तीन एजेन्डामा छलफल हुने सूचनामा उल्लेखित...
काठमाडौं । भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले नेपालको आम निर्वाचनमा बालेन शाह र रवि लामिछानेले प्राप्त गरेको जितका लागि बधाई दिएका छन्। निर्वाचनको नतिजा सार्वजनिक भइरहँदा भुटानी प्रधानमन्त्री तोब्गेले सामाजिक सञ्जालमार्फत दुवै नेतालाई व्यक्तिगत रूपमा...
स्याङ्जा । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ जित हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ पनि पहिलो बनेको छ । निर्वाचन परिणाम अनुसार स्याङ्जा क्षेत्र नम्बर–१ मा रास्वपाले...
पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिकतर्फको मतगणना जारी छ । विहान ८ः३० बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भारी मतान्तरसहित पहिलो स्थानमा छ । उसले दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसभन्दा...
इलाम । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर १ मा निश्कल राई निर्वाचित भएका छन् । हालै सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टी...
काठमाडौं। सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार किशोरी साह कमलको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीको दलको पत्रको आधारमा निर्वाचन आयोगले धनुषा–१ को निर्वाचन परिणाम घोषणा रोकेको जनाएको छ । धनुषा जिल्ला क्षेत्र नं. १ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह ‘कमल’ को उम्मेदवारी खारेज गरेको आयोगले...
काठमाडौं । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ लिएका छन् । अहिले दिउँसो सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सांसदले पद तथा गोपनीयताको शपथ लिएका हुन् । विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष...