काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।आज साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ ।
काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली राजनीतिमा प्रजातान्त्रिक समाजवादका प्रणेताका रूपमा चिनिने कोइरालाको वि।सं।...
काठमाडौं। वीपी स्मृति दिवसको अवसर पारेर बुधबार नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले गरेको कार्यक्रममा नेता डा. शेखर कोइराला पनि सहभागी हुने भएका छन्। देउवा समूहले वीपी स्मृति दिवसको अवसर पारेर बुधबार दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानमा...
बारा । नेपाली कांग्रेस बाराको पार्टी कार्यालय सञ्चालनको विषयलाई लिएर दुई समूहबिच झडप भएको छ । तत्कालीन जिल्ला सभापति राजेश राय यादव र कार्यवाहक सभापति मनोज भट्ट पक्षका कार्यकर्ताहरूबिच पार्टी कार्यालय परिसरमै झडप भएको हो । पार्टीको केन्द्रीय अनुशासन...
मकवानपुर । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले मङ्गलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाउने तयारी गरेका छन्। एमालेले केन्द्रको निर्देशन अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् । सोमबार ९हिजो०...
काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाबिचको लामो कूटनीतिक सम्बन्धको स्मरण...
काठमाडौं । प्रदेशहरूमा सरकार फेर्ने प्रयास तीव्र भइरहेका बेलामा नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सभा प्रतिपक्षविहीन हुन नहुने बताएका छन् । मुख्य ३ दल कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी मिलेर प्रदेश सरकार बनाउन नहुने पार्टीको...
जनकपुरधाम । हिन्दु सम्राट सेनाले श्रम संस्कृति पार्टीका कार्यकर्तालाई जानकी मन्दिरबाट लखेटेपछि सो पार्टीका अध्यक्ष हर्क राई (साम्पाङ)को जानकी मन्दिर जाने पूर्वनिर्धारित कार्यक्रम रद्द भएको छ । यसअघि उनको स्वागतका लागि पुगेका श्रम संस्कृति पार्टीका कार्यकर्तालाई...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई निर्वाचन क्षेत्रमा गरिने भ्रमण राजनीतिक रूपमा प्रभावकारी, संस्थागत र परिणाममुखी बनाउनेगरी पार्टीसँग अनिवार्य समन्वय र सहकार्य गर्न अनुरोध गरेको छ । पार्टीका महामन्त्री विपिन कुमार...