राजनीति


आयोगले समानुपातिक सांसदलाई बिहीबार प्रमाणपत्र वितरण गर्ने

काठमाडौं। निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका सांसदलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित...

आफ्नो दलबाट निर्वाचित सांसदका लागि रास्वापाको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित आफ्ना सांसदहरुलाई आज (मंगलबार) बाट अभिमुखीकरण कार्यक्रम राखेको छ । भोलिसम्म ललितपुर, ग्वार्कोस्थित रोयल टुलिप होटलमा चल्ने अभिमुखीकरण कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने, उपसभापतिद्वय, डोलप्रसाद...

समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने ११० सांसदको सूची सार्वजनिक गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० (९) तथा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा ३८ (१) बमोजिम सम्बन्धित...

ओलीलाई समवेदना दिन गुण्डु पुगे खनाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पितृ शोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनाल सोमबार ओली निवास गुण्डु पुगेर अध्यक्ष ओलीका पिता मोहनप्रसादप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा...

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। राजदूत चाङले सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । भेटमा दुई देशबिचको सम्बन्ध,...

प्रवल थापाको चुनावी खर्च सवा २३ लाख

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले निर्वाचन आयोग समक्ष चुनावी खर्च बुझाएका छन् ।निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले २३ लाख २९ हजार खर्च गरेको उल्लेख छ । थापाले...

जनमत पार्टीको महाधिवेशन ६ महिना पछि सर्‍यो

काठमाडौं । जनमत पार्टीको महाधिवेशन ६ महिना पछि सरेको छ । आइतबार बसेको जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकले आगामी २० र २१ चैतमा तय भएको पार्टीको महाधिवेशन सारेर ९ र १० असोज २०८३ मा गर्ने निर्णय गरेको हो । जनमत पार्टीका महासचिव चन्दन सिंहले...

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उनको भनाइ छ । ‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि...

गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्य चयनका लागि सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...