राजनीति


प्रधानमन्त्री कार्कीद्वारा पशुपतिमा रुद्राभिषेक पूजा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गर्नुको साथै रुद्राभिषेक पूजा गरेकी छिन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि उनले आराध्यदेव पशुपतिनाथलाई धन्यवाद स्वरुप उक्त पूजा गरेकी हुन् । मुलुकलाई शान्ति तथा स्थायित्वको...

रास्वपाका नवनिर्वाचित सांसदलाई लामिछानेले आज सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् । अभिमुखीकरणको पहिलो दिन सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन्...

प्रधानमन्त्री कार्कीले एमालेलाई दिइन् धन्यवाद

काठमाडौं । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न सहयोग गरेकोमा प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेलाई धन्यवाद दिएकी छन् । एमाले नेतृत्वलाई मंगलबार आफ्नै निवास बालुवाटार आमन्त्रण गरेर उनले धन्यवाद दिएकी हुन् । प्रधानमन्त्री काकीलाई भेट्न...

रश्मि आचार्यको चुनावी खर्च २३ लाख बढी

नेकपा एमालेका युवा नेता रश्मि आचार्यको चुनावी खर्च २३ लाख ५ सय भएको छ । निर्वाचन आयोगमा बुझाएको विवरणमा उनले २३ लाख ५ सय खर्च गरेको उल्लेख गरेका छन् ।आचार्यले मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ, मतदाता नामावली तथा फोटोकपि खरिदका लागि ९५ हजार रुपैयाँ,...

एमाले अध्यक्ष ओलीलाई उपराष्ट्रपति यादवको समवेदना

काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना प्रकट गरेका छन् । मंगलबार ओली निवास गुण्डु पुगेर उपराष्ट्रपति यादवले पितृशोकमा रहेका ओलीलाई समवेदना प्रकट गरेका हुन्।उपराष्ट्रपति...

रास्वपा अभिमुखीकरणको पहिलो दिन रवि र बालेन अनुपस्थित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि दुईदिने आवासीय अभिमुखीकरण सुरु गरेको छ । काठमाडौँको पाँचतारे होटलमा मंगलबार घण्टी बनाएर उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका छन् । अभिमुखीकरणको...

अध्यक्ष ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रपति

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना प्रकट गरेका छन्। ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रपति पौडेलले शोकाकुल परिवारजनमा सहानुभूति...

पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं। पूर्वमन्त्री राजकुमार गुप्ताको निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । कास्कीको लिचीवारि घुस प्रकरणमा विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि सो उपर गुप्ताले सर्वोच्च अदालतमा निवेदन दिएका हुन् । गुप्ताको निवेदन सर्वोच्च...

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा सुरु भएको छ । ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा कार्यक्रमको आयोजना गरिएको हो । दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को...