काठमाडौं । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरूको शपथ र सभाका प्रारम्भिक बैठकका लागि आवश्यक तयारी पुरा भएको जनाएको छ । मंगलबार सिंहदरबारमा निर्माण भइरहेको संसद् भवनको हालसम्मको तयारीबारे सञ्चारकर्मीलाई जानकारी गराउँदै संसद् सचिवालयले शपथ र...
काठमाडौं । भोलि अर्थात चैत ११ गतेदेखि ३ दिन नेपालमा उच्च पदस्थ अधिकारीले पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएका छन् । ३ दिन भित्र शपथ लिनेमा कार्यपालिका प्रमुख (प्रधानमन्त्री)देखि व्यवस्थापिका प्रमुख र व्यवस्थापिकाका सदस्यसम्म छन् । बुधबार राष्ट्रपति...
काठमाडौं। काठमाडौंको बूढानीलकण्ठमा रहेको पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको निजी निवास भत्काउन थालिएको छ। भाद्र २३ र २४ गते भएको 'जेनजी'प्रदर्शनका क्रममा आक्रोशित भिडले आगजनी गरेपछि पूर्ण रूपमा क्षति पुगेको उक्त...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने बताए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य...
पोखरा । म्याग्दीबाट स्वतन्त्र रुपमा प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित सांसद डा. महावीर पुनले अब बन्ने रास्वपाको सरकारले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताएका छन् । नयाँ सरकारले भ्रष्टचार रोक्न नसके जनतालाई ठूलो धोका हुने उनले उल्लेख गरेका...
काठमाडौं । नेकपा एमालेले गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन मातहतका कमिटीबाट माग गरेको छ । एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ सोमबारपनि हेर्दाहेर्दैमा सकिएको छ । न्यायाधीशद्वय...
काठमाडौं । आम जनता पार्टी (आजपा)ले केन्द्रीय कमिटी पुर्नगठन गरेको छ । ७ चैतमा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटीको बैठक प्रभु साहको अध्यक्षताामा ३३७ सदस्यीय केन्द्रीय कमिटी पुर्नगठन गरिएको हो । साहको अध्यक्षतामा...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन नेकपाका संयोजक प्रचण्डका पुत्रीहरू रेनु दाहाल र गंगा दाहाल गुन्डु पुगेका छन् । ओलीका पिता मोहनप्रसाद ओलीको फागुन २९ गते ९७ वर्षको उमेरमा निधन भएको थियो । रेनुले पिता मोहनप्रसादलाई श्रद्धाञ्जली...