राजनीति


कांग्रेसको आधिकारिकता विवाद रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको रिटमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ । नेपाली कांग्रेस गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिटमा बिहीबार सुनुवाइ...

आज संसदमा विषयगत समितिको सभापति चयनका लागि निर्वाचन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिको सभापति चयनका लागि आज निर्वाचन हुँदैछ । आज सम्बन्धित समितिको बैठकमा सभापति निर्वाचनको कार्यसूची छ । बिहीबार संघीय संसद सचिवालयमा सवै समितिको सभापतिका लागि मनोनयन दर्ता भइसकेको...

राप्रपाले सातै प्रदेशमा चुनावी समीक्षा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी  (राप्रपा) ले फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा विशेष बैठक आयोजना गर्ने भएको छ। वैशाख दोस्रो साताभित्र सम्पन्न गर्ने गरी राप्रपाको केन्द्रीय सचिवालयले सबै प्रदेशमा समीक्षा बैठकको...

विपक्षी दलका सांसद र सभामुखबिच भेट

काठमाडौं। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने विपक्षी दलका सांसद र सभामुख डोलप्रसाद अर्यालबिच भेटघाट भएको छ । सिंहदरबारस्थित सभामुख अर्यालको कार्यालयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा विपक्षी दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदहरूले...

संयुक्त समिति सभापतिमा नेकपाले दियो उम्मेदवारी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संसद्को संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा उम्मेदवारी दिएको छ । नेकपाले बिहीबार एमाले र कांग्रेसको समर्थनमा उक्त समितिको...

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली नियुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन् ।बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको हो । ‘गणेश पराजुली संसदीय दलको उपनेता,...

कांग्रेस सांसद खड्काले लेखा समिति सभापतिमा दर्ता गराए उम्मेदवारी

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद भरत खड्काले सार्वजनिक लेखा समिति सभापतिमा बिहीबार उम्मेदवारी दर्ता गराएका छन् । खड्का डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति सभापति प्रमुख प्रतिपक्षी...

रास्वपाले तोक्यो मन्त्री र सांसदको लेबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री र सांसदहरूका लागि लेबी तोकेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार,...

रास्वपाको मुख्य सचेतकमा बुर्लाकोटी, सचेतकमा परियार र धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको छ ।सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा...