राजनीति


निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिएको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन जोड दिएको हो...

नागरिकको दैनिक जीवनसँग जोडिने काममा गण्डकी प्रदेश सफल बनेको छ : प्रदेश प्रमुख भट्ट

पोखरा । आज गण्डकी प्रदेशले आफ्नो स्थापना दिवस मनाएको छ । प्रदेश सरकारले स्थापना दिवसको अवसरमा आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा विहीबार आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेशमा देखिने,...

प्रधानमन्त्री कार्कीसँग ओलीको भेट : उठाए निष्पक्ष निर्वाचन हुनेमा प्रश्न

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २१ को निर्वाचन निष्पक्ष हुनेमा प्रश्न उठाएका छन् । बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्रीको सुशीला कार्कीसँगको भेटमा ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन सुरक्षा चुनौती यथावत्...

एमालेसँग चुनावी तालमेल हुँदैन : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी नेकपाले फागुन २१ को निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको निर्वाचन परिचालन समितिको जुम बैठकले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको हो । बैठकमा संयोजक...

सम्भवतः फागुन २१ मै चुनाव हुन्छः ओली

काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन फागुन २१ मै हुने बताएका छन् । झापावासीहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसअघिसम्म निर्वाचन हुने वातावरण बन्न नसकेको धारणा राख्दै आएका...

उद्योगहरू देशका मेरुदण्ड हुन्, राज्यले संरक्षण गर्नुपर्छ : बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले उद्योगहरू देशको मेरुदण्ड भएको बताएका छन् । चुनावी अभियानको क्रममा उदयपुर पुगेका उनले उदयपुर सिमेन्ट उद्योग अगाडि खिचिएको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्–उद्योगहरू देशका मेरुदण्ड...

बाबुराम भट्टराईका बुवाको पशुपतिमा अन्त्येष्टि

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईका बुवा भोजप्रसादको अन्त्येष्टि गरिएको छ । ९७ वर्षीय भट्टराईको आज बिहान निधन भएको थियो । उनको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको...

झापामा बालेनको सम्पर्क कार्यालय तोडफोड

झापा । झापा क्षेत्र नम्बर ५ मा पर्ने कमल गाउँपालिका–२ स्थित जयराम अधिकारीको घरमा रहेको रास्वपाको सम्पर्क कार्यालयलाई निशाना बनाउँदै मध्यरातमा ढुङ्गा प्रहार भएको छ । उक्त घरको माथिल्लो तलामा रास्वपाले चुनावी रणनीति बनाउन र उम्मेदवार बालेन शाहले स्थानीयसँग...

रेशम चौधरीको उम्मेदवारी खारेजी विरुद्धको रिट सुनुवाइका लागि छैटौँ पटक पेसी सूचीमा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पहिलो नम्बरमा राखिएको छ । चौधरीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि...