राजनीति


मेयर बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृशोक परेको छ । उनको बुबा रामनारायण शाहको निधन भएको छ । सिभिल अस्पतालमा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा मोहनचन्द्र रेग्मीले पुष्टि गरे । मेयर...

केन्द्रीय समितिअघि कार्यवहाक सभापति खड्काले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी बैठक बोलाएका छन् । सहमहामन्त्री महालक्ष्मी उपाध्यायले मध्यान्ह पदाधिकारी बैठक बोलाएको जानकारी दिइन् । पार्टी केन्द्रीय कार्यालयमा बस्ने पदाधिकारी...

मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्धको रिटमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा विहीबारदेखि शुरु भएको अन्तिम सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा आजका...

पटक पटक सर्दै आएको कांग्रेस बैठक आज बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दै छ । महाधिवेशनको विषयमा विवाद हुँदा कांग्रेस बैठक पटक-पटक सर्दै आएको छ । सोहीअनुरुप पछिल्लो पटक आइतबार दिउँसो बस्ने भनिएको बैठक सोमबार बस्नेगरी सारिएको थियो । कांग्रेस मुख्यसचिव कृष्ण...

जेनजीको भावनाको सम्मान गर्नुपर्छ : माधव नेपाल

पोखरा, नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जेनजीको भावनाको सम्मान गर्नुपर्ने बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले जेनजीको आकर्षणको केन्द्र...

प्रचण्डको चेतावनी : भने,‘जनता नजागे देशमा पुन संकट आउनसक्छ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता नजागे देशमा पुनस् संकट आउनसक्ने बताएका छन् । आइतबार पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । देशमा जनता संगठित र सचेत नभए पुनस् ठूलो संकट...

रास्वपा र विवेकशील साझाबिच एकता घोषणा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र विवेकशील साझा पार्टीबिच एकता घोषणा भएको छ । आइतबार राजधानीमा आयोजित कार्यक्रमका बिच एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । रास्वपाका तर्फबाट कार्यबाहक सभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम...

पार्टीमा हस्तान्तरण र पुस्तान्तरण समय अनुसार हुन्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा हस्तान्तरण र पुस्तान्तरणको विषय स्वभाविक भएको बताउँदै समय अनुसार हुने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो...

एमालेको ११औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । नेकपा एमालेले ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेका हुन् । लोगोमा धरहरा, राष्ट्रिय झन्डासहित...