राजनीति


मौसमका कारण चुनाव प्रभावित हुने सम्भावना छैन : निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले मौसमका कारण फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन प्रभावित हुने नदेखिएको जनाएको छ । आयोगले शुक्रबार गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले मौसम विज्ञान विभागको रिपोर्ट विश्लेषण अनुसार आजका दिनसम्म फागुन...

अब उम्मेदवारहरूले निर्वाचन प्रयोजनको खातामा मात्रै चन्दा उठाउनु पर्ने

काठमाडौं । आ–आफ्नो नीजि खातामा आर्थिक सहयोग तथा चन्दा उठाउँदै आएका उम्मेदवाहरूले अब निर्वाचन आयोगको अनुमती प्राप्त खाताबाट मात्रै आर्थिक कारोबार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आ–आफ्नो खाताको साटो निर्वाचन...

भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो योद्धा बदलिएको कांग्रेस हो : सभापति थापा

पोखरा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देशलाई हिजो हिंसाबाट मुक्त बनाएको कांग्रेसले अब भ्रष्टाचारबाट मुक्त बनाउने बताएका छन् । सभापति निर्वाचित भएपछि पहिलो पटक पोखरा आएका उनले शुक्रबार पार्टीका नेता कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका...

नयाँ चिनियाँ राजदूत चुनावअघि नै नेपाल आउँदै

काठमाडौं । चीन सरकारले नेपालका लागि नयाँ चिनियाँ राजदूतको रूपमा चाङ माओमिङलाई पठाउने भएको छ । चीनको विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक भएको काम गरिसकेका चाङ फागुनको पहिलो हप्तातिर नेपाल आइपुग्ने बताइएको हो । परराष्ट्र मन्त्रालय...

प्रतिनिधिसभा निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १३ लाख मतपत्र छपाइ गरिरहेको छ । केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले प्रत्यक्ष्यतर्फ कुल दुई करोड तीन लाख थान मतपत्र छपाइ गर्नुपर्नेमा...

राष्ट्रियसभा बैठक सुरु

काठमाडौं। सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । शुक्रबार नेपाल प्रहरीले प्रसाईंलाई चाल्नाखेलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनीमाथि के अभियोग लगाइएको छ भन्नेबारे चाहिँ...

भाषण होइन, काम गर्नेलाई भोट दिनुस् : कुलमान घिसिङ

सिरहा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भाषण मात्र नभई काम गर्नेलाई जिताएर एक पटक मौका दिन मतदातासँग आग्रह गरेका छन् । शुक्रबार सिरहा र धनुषा जोड्ने कमला पुलको अवलोकन गर्न पुगेका पूर्व मन्त्री घिसिङले आफू काम गर्ने पात्र भएकाले भोट दिएर...

निर्वाचन कसैले बिथोल्न सक्दैन : निर्वाचन आयोग

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन ढुक्कसँगले हुने र कसैले बिथोल्न नसक्ने दाबी गरेका छन् । शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका बताउँदै उनले सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता...