काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर संयुक्त बैठक कात्तिक २० गते बस्ने निर्णय गरेको छ । त्यसअघि माओवादीको केन्द्रीय समिति बैठक १८ गते बस्ने प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए । आज विहान पेरिसडाडामा...
काठमाडौं। नेकपा एमालेले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको छ । आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको...
काठमाडौं । निर्वाचन आयोगले सुनसरीस्थित धरान उपमहानगरपालिकाकाका प्रमुख (मेयर) हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई मान्यता दिएको छ । साम्पाङले आइतबार आयोगमा पुगेर पार्टीको मान्यताको प्रमाणपत्र लिएका छन् ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका...
ललितपुर। नेपाली कांग्रेस सुधार अभियान (अन्डर–४०) ले पार्टीको केन्द्रीय कार्यालयमा सुरक्षा घेरा तोडेर प्रदर्शन गरेको छ। अभियानमा संलग्न समूहले पार्टी मुख्यालयको गेटसम्म पुगेर ताला लगाएका हुन्। पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमा प्रहरीको बाक्लो...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित गरिएको हो।मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब कात्तिक १८ गते मंगलबार दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नेछ। कार्यवाहक...
काठमाडौं । निर्वाचन आयोगमा विभिन्न १७ वटा दल दर्ताको पर्खाइमा रहेका छन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार एउटा पार्टीले दल दर्ताको निवेदन फिर्ता लिन निवेदन दिएका छन् । त्यसबाहेक १७ वटा दलले दिएको दर्ताको निवेदन अध्ययनको क्रममा छ । अध्ययनपश्चात...
काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरेको छ । सोमबार बोलाएको बैठक कात्तिक १८ गते बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा सचिवालय बैठकमा अनुपस्थित भएका छन् । पार्टी एकताबारे निर्णय लिन बिहान ९ बजेदेखि केन्द्रीय कार्यालय पेरिसडाँडा जारी बैठकमा शर्मा सहभागी नभएको एक नेताले बताए । ‘जनार्दनबाहेक अन्य नेताहरू बैठकमा सहभागी...
काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने उत्कर्षमा पुगेको विवाद समाधानका लागि अहिले कार्यसम्पादन समिति बैठक बसिरहेको छ । ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बसिरहेको बैठकमा केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका पेस...