राजनीति


प्रधानमन्त्रीको शपथ कार्यक्रमको व्यवस्था मिलाइदिन मुख्य सचिवलाई रास्वपाको अनुरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको रुपमा बालेन शाहको शपथ ग्रहण कार्यक्रमको व्यवस्थापन मिलाइदिन मुख्य सचिवलाई अनुरोध गरेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले मुख्य सचिवलाई पत्र लेख्दै शपथ ग्रहण कार्यक्रमको सम्पूर्ण व्यवस्थापन...

नेपाली बाहेकको भाषामा शपथ लिने सांसदको संख्या ६३ पुग्यो

  काठमाडौं । नेपाली बाहेकको भाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य ९सांसद०हरूको संख्या ६३ पुगेको छ ।संघीय संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिन्छु भनेर इमेल र भौतिक रुपमा उपस्थित भएर जानकारी गराएका हुन् । नवनिर्वाचित...

रवि लामिछानेको अभियोगपत्र फिर्ताविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिटमा मंगलबार बहस नसकिएपछि आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय...

कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को अधिवेशन आह्वान नगर्ने

काठमाडौं । अन्तरिम सरकारले संघीय संसदको अधिवेशन आह्वान नगर्ने भएको छ । प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रामबहादुर रावलले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय नभएको जानकारी दिएका छन् । ‘मन्त्रिपरिषद् बैठक बस्ने तय भएको छैन । अब आउने सरकारले...

रास्वपाको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । रास्वपाले आज दिउँसो ४ बजेका लागि केन्द्रीयसमिति बैठक बोलाएको हो । बैठकपछि संसदीय दलको बैठक बसेर बालेन्द्र शाहलाई दलको नेता चयन गरिने जनाइएको छ । बैठकमा रास्वपाले...

सहज सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छ : प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताएका छन् । प्रदेश लोक सेवा आयोग गण्डकीको पाँचौ वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि भट्टले कर्मचारीतन्त्रले...

निर्वाचनले लोकतन्त्र सुदृढीकरणको नयाँ ढोका खोलेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुकमा संवैधानिक प्रणालीको जगेर्ना गर्दै लोकतान्त्रिक मूल्य–मान्यता सुदृढ बनाउन नयाँ अध्यायको ढोका खोलेको बताएकी छन् । निर्वाचन आयोगले बुधबार आयोजना गरेको...

बालेन शाहको सपथ ग्रहणको साइत शुक्रबार मध्यान्नह १२:३४ मा

काठमाडौं । प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा निस्किएको छ । बालेननिकट स्रोतका अनुसार साइतमै सपथ लिने व्यहोरा राष्ट्रपति कार्यालयलाई गराइएको छ ।त्यसक्रममा १०८...

उनेपा ‘सडकको सरकार’ बनेर जनताको पक्षमा उभिनेछ : अध्यक्ष घिसिङ

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी चुनाव हारेर पनि सबैभन्दा अगाडि उठेको दाबी गर्दै अब ‘सडकको सरकार’ बनेर जनताको सेवा गर्ने उद्घोष गरेका छन् । बुधबार सुकेधारामा आयोजित बागमती प्रदेशस्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई...