राजनीति


कांग्रेस महामन्त्री खड्कालाई कोरोना, क्लोज कन्ट्याक्टमा हुनेलाई सर्तक रहन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज (आइतबार) गरिएको एन्टिजेन र पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जाल ट्वीटरमार्फत खड्का स्वयम्ले जानकारी...

मानव अधिकारको संरक्षण र संवर्द्धनमा सरकार संवेदनशील छ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । उनले राजनीतिक अस्थिरता र असन्तुलनका कारण मानव अधिकारसँग सम्बन्धित कानून निर्माणले प्राथमिकता पाउन नसकेको स्वीकार...

एमाले उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकमा अनुपस्थित

काठमाडौं । १० बुदेँ कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका एमाले उपाध्यक्ष भीम रावल केन्द्रीय कमिटी बैठकमा अनुपस्थित भएका छन् । आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल भने अनुपस्थित छन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा १० बुँदे कार्यान्वयनबारे...

कांग्रेस महाधिवेशन : मतपत्र जलाइएको राइनासमा कहिले हुन्छ निर्वाचन ?

लमजुङ । नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनमा मतपत्रमा त्रुटि भेटिएपछि स्थगित भएको निर्वाचन अनिश्चित भएको छ । ​नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको थियो । उक्त...

सत्ता गठबन्धनको बैठक : मन्त्रिपरिषद विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा बसेको छ । बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवासमा आज(आइतबार) बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको...

एक मत अन्तरले यम प्रकाश गुरुङ सभापतिमा बिजयी

पोखरा । यम प्रकाश गुरुङ मादी गाउँपालिका कास्कीको सभापतिमा बिजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा गुरुङले प्रतिस्पर्धी देविजैग गुरुङलाई एक मतले पछि पादै गाउँपालिकाको सभापति निर्वाचित भएका हुन् । कूल खसेको २०४ मतमध्ये देविजंगले ९२ मत प्राप्त गर्दा...

कांग्रेस पोखरा महानगर समिति सभापतिमा विजुक्छे, सचिवमा बाँस्ताेला र थापा(मतपरिणामसहित)

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समिति सभापतिमा सुरेन्द्रमान विजुक्छे निर्वाचित भएका छन् ।प्रतिस्पर्धी गंगाधर पराजुलीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् । विजुक्छेले ४१४ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी पराजुलीले ३४६ मत पाए । यस्तै सभापतिका...

एमाले केन्द्रीय कमिटी बैठक : आजै विधान महाविधेशनको प्रस्ताव पारित गर्ने तयारी

काठमाडौं । जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्माले ओली जवाफ दिने भएका छन् । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अस्ति शुक्रवारदेखि सुरु भएको बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि समूहगत रुपमा...

कांँग्रेसद्धारा थप ५ जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसले थप ५ जिल्लाको क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । सभापति शेरबहादुर देउवाले नाम दिएसँगै केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमा सूची सार्वजनिक गर्दै थप ५ जिल्लाको नामावली प्रकाशित गरेको हो। सुर्खेत, बाँके, डोल्पा,...