राजनीति


ओलीले १० बुँदेको एकतारे धुन नसुनाउन भनेपछि रावल र भुसालले गरे प्रतिवाद

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई फर्काउन सकिन्छ कि भनेर १० बुँदे सहमति गरिएको र नेपालले पार्टी फोरेपछि त्यसको औचित्य सकिएको बताएसंगै एमालेमा विवाद देखिएको छ । १० बुँदे सहमति गरेर एमालेमै बसेका माधव नेपाल पक्षीय नेताहरुले ओलीको...

बाढी पहिरो अवलोकनका लागि सुदूरपश्चिम पुगे प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । चार दिन देखि परेको वर्षाले आएको बाढी पहिरोको अवस्था अवलोकन गर्न देउवा आज सुदूरपश्चिमतर्फ लागेका हुन् । उनी आज नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै दिपायल जाने बताइएको छ ।पूर्वनिर्धारित...

एमाले स्थायी समितिको बैठक आज बस्दै, यि विषयमा हुँदैछ छलफल

पोखरा । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे सुरु हुनेछ । आजको एमाले स्थायी कमिटी बैठकमा पाँच...

कहीँ नभएको र कसैले गर्न नसकेको काम एमाले नेतृत्वको सरकारले ग¥यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकारको पालामा विश्वमा कहीँ नभएको र कसैले गर्न नसकेको काम एमाले नेतृत्वको सरकारले गरेको बताएका छन् । उनले आफू नेतृत्वको सरकारले अन्तर्राष्ट्रिय रेकर्ड कायम राख्ने असंख्य काम भएको दाबी गरे । पूर्व...

आउने चुनावमा माओवादी समाप्त हुन्छ, नेकपा ‘एस’ले वडा पनि जित्दैन : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको चुनावी प्रतिष्पर्धा नेपाली काँग्रेससँग मात्र हुने बताएका छन् । उनले अबको चुनावमा काँग्रेससँग नै प्रतिष्पर्धा हुने भन्दै अरुलाई च्याँखे थाप्नेहरुको संज्ञा दिएका छन् । ‘काँग्रेस र एमालेबीच लडाई...

एमालेले बोलायो स्थायी कमिटी बैठक, यस्ता छन् छलफलका विषय

काठमाडौं । नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अविरल वर्षाको कारण देशको सूदूरपश्चिम र पूर्वी क्षेत्र बाढी, पहिरो र डुबानले तहसनहस पारेपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठकले पीडितलाई राहत तथा मृतकका...

१४ औं महाधिवेशन: कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रश्न

युवा नेतामा विचार छ, भिजन छ, नेतृत्व पाए दौडाउने आँट र साहास छ तर डर एउटै कुराको छ, अहिले गुटको बागडोर सम्हालेका नेताको विरुद्धमा गए पार्टी राजनीति सिद्धिन्छ ।  -अमृत पाण्डेय नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्र्तगत अधिकांश जिल्लामा वडा र नगर अधिवेशनहरू...

प्रधानमन्त्रीले भने, एमसीसी नेपालको हितमा छ, अमेरिका करेक्सन गर्न पनि तयार छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकारले जनतालाई केही राहतका कार्यक्रम अघि बढाएको स्पष्ट पारेका छन् । प्रधानमन्त्री बनेको सय दिन पुगेको अवसरमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी, गोरखापत्र दैनिकका प्रधानसम्पादक...