काठमाडौं । नेकपा एमालेको देशैभरिका वडाहरूमा भोलि शनिबारदेखि पार्टीको अधिवेशन सुरु हुदैँछ । तर, यही हप्ता आएको बाढी–पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सर्ने भएको छ। बिहीबारको स्थायी कमिटी बैठकमा दसौँ महाधिवेशनका विषयमा छलफल केन्द्रित भएको...
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै हालतमा एमसिसी पारित गरिने बताएका छन्। बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताए। ‘एमसिसी...
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितलाई राहत प्याकेज ल्याउने आश्वासन दिएका छन् । बाढी पहिरो अवलोकन तथा निरीक्षणका लागि सुदरपश्चिम पुगेका देउवाले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो आश्वासन दिएका हुन् । प्रधानमन्त्री देउवाले...
पोखरा । गण्डकी प्रदेशमा कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार गठन भएसंगै ८ मन्त्रालयबाट बढाएर अहिले १२ वटा मन्त्रालय पु¥याइएको छ । तर, जनशक्ति र पूर्वाधार नबढाउँदा समस्या देखिएको छ । यस अघिको पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा सुरुमा ७ वटा मन्त्रालय...
काठमाडौं । नेकपा एमालेले आफ्नो १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर दोस्रो हप्ता चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । एमाले महाधिवेशन १० देखि १२ मंसिरसम्म हुँदै छ । एमालेले स्थायी कमिटी सदस्य रामबहादुर...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । गठबन्धनको बिहीबार हेटौडामा बसेको बैठकले काँग्रेस नेता इन्द्रबहादुर बानियाँको सम्भावनालाई टार्दै नेकपा एसका नेता पाण्डेलाई मुख्यमन्त्री...
काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समुहलाई हतियार भए बुझाउन आग्रह गरेको छ । सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच भएको पछिल्लो वार्तामा उक्त दलसँग भएका हातहतियार राज्यलाई बुझाउन आग्रह गरिएको एक अधिकारीले बताएका छन्। विप्लवमाथि सरकारले...
काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा बैठक आज बिहीबार बस्दै छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक दिउँसो एक बजे बोलाइएको हो । सत्तारुढ नेकपा एमालेले भने बैठकमा उपस्थित नहुने बताएको छ । एमालेले ११ गतेसम्मका...
काठमाडौं । नेकपा माओवादी केन्द्रले विभाग प्रमुखहरु तोकेको छ । माओवादीको महत्वपूर्ण निकाय केन्द्रीय विभागहरुमा अर्थमन्त्री जर्नादन शर्माले संगठन विभागको जिम्मेवारी पाएका छन् । विदेश मामला विभागमा नारायणकाजी श्रेष्ठ, अर्थ तथा योजना विभागमा वर्षमान पुन...