राजनीति


रमेश लेखक : काँग्रेस हार्दा विकास पनि हार्दो रहेछ

कञ्चनपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखकले आफुहरु हारेकोमा चिन्ता नभएको बताएका छन् । राजनीतिलाई विकास र आर्थिक उन्नतिसँग जोड्नुपर्ने बताउँदै लेखकले आफुहरु हार्दा विकास पनि हारेको बताए । उनले भने,‘हामी हारेकामा चिन्ता छैन,...

गठबन्धनमा गाठो फुक्यो: मन्त्री बन्नेको लिस्ट देउवालाई, को–को बन्दैँछन् मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रालय भागबण्डामा सहमति जुटाउन नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई जिम्मा दिएका छन् । सत्तापक्षीय गठबन्धनका नेताहरुबीच मन्त्रालय भागबण्डामा नै सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले यसबारेमा...

कांग्रेसको गोरखा जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत

गोरखा । नेपाली कांग्रेस गोरखाको जिल्ला सभापतिमा नन्दप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । आज सोमबार जिल्ला समितिका पदाधिकारी र सदस्यको मनोनयनका क्रममा सभापतिमा न्यौपानेको मात्र उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत शिव थापाले जानकारी दिए । न्यौपाने...

सर्वोच्चको खण्डन : सरकारसँग कोटा मागेको भन्ने समाचार अतिरन्जित र भ्रामक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आएको समाचारको सर्वोच्च अदालतले खण्डन गरेको छ । सरकारसँग कोटा मागेको भन्ने समाचार गलत र भ्रामक भएको भन्दै सर्वोच्चले खण्डन गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा...

सकेसम्म आजै मन्त्रीको नाम टुंगो लाग्छ : प्रचण्ड

काठमाडौं । मन्त्रिपरिषद विस्तारमा सकस परिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिको नाम टुंग्याउने र आजै सपथ हुने बताएका छन् । काठमाडौंमा आज आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै...

विप्लवद्धारा देउवाको ध्यानाकर्षण, तुरुन्तै तीनबुँदे सहमती कार्यान्वयनको माग

काठमाडौं । सहमतीको लामोसम्म पनि आफ्ना मागहरु सम्बोधन नभएको भन्दै नेत्र विक्रम चन्द विप्लव समूहले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । सरकारसँग यसअघि भएका तीन बुँदे सहमति छिट्टै कार्यान्वयन गर्न उनीहरुको माग रहेको छ । महासचिव विप्लवले विज्ञप्ति जारी...

विवाहको उमेर १८ मा झार्न सांसदको प्रस्ताव ! लिभिङ टुगेदर पनि दर्ता गर्नुपर्नेमा जोड

काठमाडौं । सांसदहरुले बिबाहको उमेर हद कम गर्न प्रस्ताव गरेका छन् । सांसदहरुले अब १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा...

असफल नेताहरूलाई अब नेतृत्वमा पुर्‍याउन हुँदैनः सिंह

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीले अझै ४ जिल्लामा क्रियाशील सदस्यताका विवाद टुंग्याउन नसकेको बताएका छन्। पार्टीले विवाद समाधान गरेर जानुपर्छ भनेर आफूहरूले आवाज उठाए पनि पदाधिकारीहरूले नै पार्टीका कुरा बाहिर नलैजान...

पार्टीमा रुपान्तरण आवश्यक छ: वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताएका छन् । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको...