काठमाडौंँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर...
काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले देश, जनता र पार्टीका लागि अध्यक्ष केपी शर्मा ओलीको आवश्यकता रहेको बताएका छन । पार्टीका सात हजार महाधिवेशन प्रतिनिधिले एकढिक्का भएर ओेलीलाई निर्विकल्प रूपमा फेरि पनि अध्यक्ष बनाउने पनि उनले दाबी गरे । रायमाझीले...
कर्णाली । दुईपटक सङ्घीय मन्त्री भइसकेका कांगे्रस नेता जीवनबहादुर शाहीलाई २०७४ सालको निर्वाचनमा पार्टीले मुख्यमन्त्रीका रुपमा प्रदेशको नेतृत्व गर्ने गरी प्रदेशसभातर्फ उम्मेदवार बनायो । प्रत्यक्षतर्फ २४ सिट रहेको कर्णालीमा कांग्रेसले भने एक सिट मात्र जित्यो...
चितवन । नेकपा एमालेको १० औँ महाधिवेशन आगामी मंसिर १० गते देखि १२ गतेसम्म हुँदैछ । एमालेले विद्युतीय उपकरणमार्फत नयाँ पदाधिकारी चयन गर्ने भएको छ । मतदानका लागि एक सय विद्युतीय उपकरण प्रयोगमा ल्याइने तयारी गरिएको छ । महाधिवेशन मूल आयोजक समितिका सह–संयोजक...
काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई कुचोले बढार्ने अभिव्यक्ति दिएका छन् । नेकपा एमाले अध्यक्ष ओलीले आफूहरुले नै चुनाव जित्ने र पहिलो पार्टी आफुहरु नै नरहेको दाबी गरिरहेको बेला थापाले सबै तहमा...
अर्ली इलेक्सनको तयारीमा जुटेका नेकपा एमाले अध्यक्ष ओलीले जुनसुकै हालतमा पनि एमाले बहुमत ल्याई छाड्ने दाबी गर्दै आएका छन् । आफ्नो पार्टी नेतृत्वको सबै सरकार ढलेपनि एमाले नै पहिलो पार्टी दाबी गर्दै आएका ओलीले अब हुने चुनावमा पनि एमालेले नै बहुमत ल्याउने...
पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर २० का नव निर्वाचित कार्यसमितिको पद तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी सहित सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन । निर्वाचन मण्डलको संयोजक...
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनलाई पद तथा गोपनीयताको सपथ गराए । मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रदेश सरकारमा थप पाँच मन्त्री नियुक्त गरिएको छ...
ग्लास्गो । स्कटल्याण्ड रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् । ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटीस एक्जिबिसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले...