राजनीति


११ उपमहानगरमा कहाँ कसको दाबी ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब ३१ दिन मात्र बाँकी छ । निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने बताइरहेका गठबन्धनले अझै सिट बाँडफाँटलाई टुंगो लगाउन सकिरहेका छैनन् । भागबन्डाका लागि आज गठबन्धनको निर्णायक बैठक बस्दैछ । हालसम्म ११ मध्ये नौवटा उपमहानगरको...

प्युठानमा एक्लिदै एमाले , गठबन्धनलाई विप्लवको साथ

बुटवल । प्युठानमा प्रमुख विपक्षी दल नेकपा एमाले एक्निले भएको छ। प्युठानको एक पालिकामा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सत्ता गठबन्धन दललाई साथ दिने भएपछि एमाले एक्लिने भएको हो । प्युठानको माण्डवी गाउँपालिकामा सत्ता गठबन्धन...

महानगरदेखि गाउँपालिकासम्मको उम्मेदवार छान्न माओवादीको यस्तो सर्कुलर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्नको लागि विशेष सर्कुलर जारी गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका इन्चार्ज, अध्यक्ष र प्रदेश समितिहरूलाई सर्कुलर पठाउँदै वैशाख ५ भित्र सबै...

भागबण्डा मिलाउन गठबन्धनको ‘निर्णायक’ बैठक आज

काठमाडौं । सत्तारुढ गठबन्धनले आज तालमेलको मोडालिटी बनाउने भएको छ । स्थानीय निर्वाचनमा चुनावी तालमेल गरेर जाने बताउँदै आएको गठबन्धनले मोडालिटी भने अझै बनाउन सकेको छैनन् । मोडालिटी बनाउनेबारे गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ...

पोखरामा १० भाईलाई सम्झँदै नेपालले भने, ‘उहाँहरु नआउँदा त यो उत्साह छ, आएको भए…’

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पोखरा आएर विगतमा आफूलाई लामो समय साथ दिएका तर अन्तिममा आफ्नो साथ छाड्दै एमालेमै रहेका १० नेता (१० भाई)लाई सम्झेका छन् । सोमबार साँझ बागलुङ र पर्वतका कार्यक्रम सकेर पोखरा फर्केका अध्यक्ष नेपालले...

गभर्नरमाथि सरकारले रिस पोख्यो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ‘रिसाएको बिरालो’ को शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नरमाथि कारवाही गरेको आरोप लगाएका छन् । बझाङमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारकै कारण देशको अर्थतन्त्र ध्वस्त...

कांग्रेसबाट पोखरा महानगरको मेयरमा मन्त्री देखि पत्रकारसम्म (यी हुन् आकांक्षी)

पोखरा । सक्ता गठबन्धनमा रहेको प्रमुख पार्टी नेपाली कांग्रेसबाट पोखरा महानगर मेयरको उम्मेदवारमा पूर्व कर्मचारी, पत्रकार देखी बहालवाल र पूर्वमन्त्रीसम्मको चर्चा छ । स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा मेयरका आकांक्षी भने थपिने क्रम जारी छ । आकांक्षीको...

शशांकलाई निर्वाचन आयोगले सोध्यो ७ दिने स्पष्टीकरण

काठमाडौं । संघीय निर्वाचन आयोगले काँग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । निर्वाचनमा ६ करोड खर्च भएको भन्दै कोइरालाले सञ्चारमाध्यममा अभिव्यक्ति दिएपछि आयोगले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४...

४५ लाख २२ हजार मतपत्र छपाई सकियो

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जानकारी दिएको छ । अन्य मतपत्र...