राजनीति


माधव नेपालले भने, ‘हैसियत हेरेर सिट भागबन्डा हुन्छ’

पर्बत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले हैसियत हेरेर सिट भागबन्डा हुने बताएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने अध्यक्ष नेपालले बताएका हुन्। समाजवादी प्रेस सङ्गठनले आज...

गठबन्धनले तालमेलको मोडालिटी भोलि टुंगो लगाउने

काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले चुनावी तालमेलको मोडालिटी भोलि तय गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको गठबन्धनको बैठकले एक अर्कालाई साथ दिदैँ अघि बढ्ने निर्णय गरेसँगै मोडालिटी तय गर्ने भएको हो । गठबन्धन बैठकमा चुनावी...

ठाउँ र अवस्था अनुरुप तालमेल गर्न ५ दलका शीर्ष नेताहरुको आह्वान

पोखरा । सत्ता गठबन्धनमा रहेका पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् । सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । सत्ता गठबन्धनमा रहेका पाँच दलले तालमेलको...

पुतलीबजारमा एमालेका ७ मेयर आकांक्षी, ८ वटा वडा टुंगियो

पोखरा । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै दलहरु उम्मेद्वार छान्न व्यस्त छन् । कठबन्धन दलहरु आपसी छलफलमै रहेको बेला एमालेले उम्मेद्वार टुंग्याउने क्रम सुरु गरिसकेको छ । स्याङ्जाको पुतललीबजार नगरपालिकामा नेकपा एमालेबाट मेयर पदका लागि सात जनाले आकांक्षा...

मेयरको दौडमा छैनौं : पूर्वमन्त्री थापा र कांग्रेस कास्की सभापति बराल

पोखरा । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले आफूहरु पोखरा महानगरको मेयरको दौडमा नरहेको बताएका छन् । दुबै नेताहरुले आफूहरुलाई मेयरको दौडमा रहेको भन्दै आएका खवर प्रति आस्चर्य लागेको बताए ।...

पोखरा महानगर–२ मा गठबन्धन नगर्ने कांग्रेसको निर्णय

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर–२ ले स्थानिय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन नगर्ने भन्दै जिल्ला समिति कास्कीलाई पत्र पठाएको छ । आइतबार एक विज्ञप्ती जारी गदै वडा समितिले वडानमा गठबन्धनको आवश्यकता नपर्ने एक्लै चुनावी प्रतिष्प्रर्धामा जादा सम्मानजनक...

उम्मेदवार सिफारिस गर्दा रकम नउठाउन कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी सिफारिस गर्दा विधानविपरीत रकममाग नगर्न निर्देशन दिएको छ। केन्द्रीय कार्यालयले आज आइतबार प्रदेश र जिल्ला कार्यसमितिलाई परिपत्र जारी गरेर उम्मेदवारी सिफारिस गर्न विधानविपरीत रकम माग...

भरतपुरको मेयरमा एमालेबाट विजयी सुवेदी उम्मेदवार बन्ने  

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार बन्ने भएका छन् । चितवन क्षेत्र नम्बर २ ख बाट बागमती प्रदेशसभामा विजयी सुवेदीलाई एमालेले मेयरको उम्मेदवार बनाउन लागेको एमाले स्रोतको भनाइ छ । मेयरको उम्मेदवारको नाम सिफारिस...

उम्मेदवारको अन्तिम टुंगो लगाउँदै नेकपा एस : यस्ता छन् मापदण्ड

काठमाडौं । हिजो र आज बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाउन समय तालिका निर्धारण गरेको छ । जसअनुसार समाजवादीले आगामी वैशाख ८ गतेभित्र स्थानीय तहमा उठ्ने उम्मेदवारको अन्तिम नामावली टुंगो लगाउने भएको छ । वडा कमिटीले यही चैत्र...