पोखरा । मुख्या निर्वाचन अधिकृतको कार्यालय पोखरा महानगरले निर्वाचन आचारसंहिता विपरित प्रयोग भएका माइक नियन्त्रणमा लिएको छ । पोखरा महानगरका मुख्या बजार क्षेत्रमा आचारसंहिता कार्यान्वयनको अवस्था वारे अनुगमन गर्न निस्केको टोलिले आचारसंहिता विपरीत प्रयोग भएका...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले देशको नेतृत्व नछाडेको दावी गरेका छन् । मंगलबार सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले शान्ति प्रक्रियादेखि आजसम्मका सबै प्रक्रियामा माओवादीले नै नेतृत्व गरिरहेको दावी गरेका...
ओखलढुङ्गाको लिखु गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष उम्मेदवार मिलन कुमार विष्टविरुद्ध दोहोरो नागरिकता र सरकारी कागजपत्र किर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यलयबाट मिलन कुमार विष्ट र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यलयबाट...
पोखरा । कास्कीको मादी गाउँपालिका नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष रुद्र रानाभाट नेकपा (एमाले) प्रवेश गरेका छन् । मादी १० भाचोकमा मंगलबार आयोजित कार्यक्रममा मादी ३ निवासी रानाभाट एमालेमा प्रवेश गरेको एमाले मादी सचिव सुवास सापकोटाले जानकारी दिए । उपाध्यक्ष...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । गृहजिल्ला झापाको हल्दिबारी गाउँपालिका १ गोल्धापमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले दुवै निर्वाचनमार्फत एमालेले...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको राष्ट्रिय सम्पत्तिको लेखापरीक्षण गर्नुपर्ने आवश्यकता भएको बताएका छन् ।मंगलबार काठमाडौंमा सुरु भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री शर्माले राष्ट्रिय सम्पत्ति पहिचान...
पोखरा । पोखरा महानगरपालिकाको मेयर, वडा अध्यक्ष लगाएत सदस्यहरुमा उम्मेदवारी दिएको राष्ट्रिय नागरिक पार्टीले चुनावी अभियानलाई तिव्रता दिएको छ । पोखरा महानगरपालिका वडा नं. ९ को खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका पत्रकार कृष्ण रानाभाटले निर्वाचन आचारसंहितालाई...
पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले पाँच वर्षपछि आफुहरुले पोखरेलीलाई सुन्दर पोखरा उपहार दिने प्रतिवद्धता व्यक्त गरेकी छिन्। गठबन्धनको चुनाव प्रचार अभियान अन्तरगत आज वडा नम्बर १७ मा आयोजित चुनावी...
पोखरा । स्थानिय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरा महानगरमा एमाले प्रवेशको क्रम बढ्दै गएको छ । यसैक्रममा पोखरा महानगर वडा नं. ३३ मा दुई दर्जन बढी युवाहरु सो पार्टीमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, समाजवादी लगाएतका दल त्याग...