पोखरा । ३० गतेहुने तय भएको स्थानीय तहको मतदानको दिन नजिकीदै गर्दा उम्मेदवारहरु आ - आफनो क्षेत्रको घरदैलो कार्यक्रममा व्यस्त रहेका छने । पोखरा महानगरपालिका अन्र्तगत १ नम्वर वडामा नेपाली काग्रेसका उम्मेदवारहरुले आफनो वडाको घरदैलो कार्यक्रम सम्पन्न गरेका...
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् । स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विभिन्न आरोपहरु लगाउँदै चलाउने र लोहनीलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन...
पोखरा। नेपाललाई माया गर्ने सबै नेपालीको आस्था नेकपा एमालेमा रहेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताएका छन् । राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षा गर्ने, विदेशीसँग लम्पसार नपर्ने, आफ्नो स्वाभिमानलाई उँचो राख्ने राष्ट्रवादी पार्टी नेकपा...
काठमाडौं । सत्ता गठबन्धनको संयुक्त आमसभा आज चितवनको भरतपुरमा हुदैँछ । बिहीबार (आज) मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भएकाछन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति...
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट पोखरा महानगरको मेयर र उपमेयरका उम्मेदवार चुनाव प्रचार अभियानलाई तिव्रता दिएका छन् । बैकल्पिक राजनीतिक शक्तीको रुपमा आफुलाई उभ्याउने प्रयत्नमा रहेका राप्रपाका उम्मेदवारले भ्रष्टचार मुक्त महानगरको...
पोखरा । पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले कास्कीकोटवासीसंग आफू निर्वाचित भएपछि सुद्ध खानेपानीको व्यवस्था गर्ने, कस्यप तालको संरक्षण गर्ने र कास्कीकोट दरबारको संरक्षण गर्दै त्यसको उजागर गर्ने प्रतिवद्धता जनाएका छन्...
चितवन । प्रधानमन्त्री शेरबहादुर देउवामाथि कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता विपरीत प्रम देउवा भरतपुर महानगरपालिकाको चुनावी आमसभामा सहभागी हुने र उम्मेदवारलाई दबाब दिने उद्देश्यले चितवन गएको भन्दै निर्वाचन आयोगमा उजुरी...
पोखरा । नेकपा एमाले पोखरा महानगरपालिका वडा न ३३ का उम्मेदवार विकासका उपलब्धि र भावी योजना सुनाउँदै घरदैलो एवं जनतासंग भेटघाटमा व्यस्त छन् । उनीहरुले बुधबार सो वडाका तल्लो पुडी, उपल्लो पुडी, ठूलो पाखा, छप्ल्यांग लगायतका स्थानमा घरदैलो गर्दै अघिल्लो कार्यकालमा...
लेखनाथ । सर्वसम्मत उम्मेदवार टुंग्याएर सबैभन्दा अगाडि घरदैलोमा निस्किएको नेकपा एमाले पोखरा महानगरपालिका वडा नं २७ को घरदैलो अभियान सकिएको छ । वडा अध्यक्षका उम्मेदवार सुर्यमणि लामिछाने, महिला सदस्य बुद्धिकुमारी थापा, दलित महिला सदस्य उमा परियार, खुल्ला...