मादी । गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसबाट मादी गाउँपालिका अध्यक्ष पदका लागि उम्मेदवार देवी जंग गुरुङले पोखरा बसेर योजना बनाउने जनप्रतिनिधिले गर्दा मादीको विकास नभएको बताए छन् । घरदैलो गर्ने क्रममा स्थानीयले आफ्नै घर अगाडी कसले के गदैँछ भन्ने...
पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेका तर्फबाट उपमेयर पदकी उम्मेदवार मञ्जुदेवी गुरुङ्गले यसपाली पनि पोखरेलीले एमालेलाई नै रोज्ने विश्वास व्यक्त गरेकी छिन् । एमालेलाई पोखराको जनताको अपार माया रहेको दाबी गर्दै उनले फेरी पनि पोखरेलीको रोजाईमा एमाले पर्ने...
पोखरामा मंगलबार बिहानैदेखि गठबन्धनका उम्मेवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । गठबन्धनबाट मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी कोपिला रानाभाटले मंगलबारको अभियान पोखरा महानगरपालिका १५ बाट सुरु गरेका हुन् । ‘गठबन्धनको जित सुनिश्चित गर’ भन्दै नारा...
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । हिन्दूले...
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उनी विरुद्ध उजूरी दर्ता भएको हो । उजूरीमा डंगोलले...
पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले माधव नेपालले नेतृत्व गरेको पार्टी नेकपा एकीकृत समाजवादीकोे कुनै विचार नभएको र विचारविहीन पार्टी क्रमशः दक्षिणपन्थी भासमा भासिंदै गएको आरोप लगाएका छन् । सोमबार पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा...
पोखरा । नेकपा एमालेको तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार कृष्ण थापालाई विगत कार्यकाल सम्बन्धि प्रश्न सोधिएपछि एमाले कार्यकर्ताले कार्यकर्ताहरुले होहल्ला गरेका छन् । सोमबार प्राइम टेलिभिजनले पोखरामा आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९...
पोखरा । स्थानीय निर्वाचन अन्तर्गत पोखरा ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । भरतपोखरी पुगेका पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार...
पोखरा । नेकपा एमालेबाट कास्कीको मादी गाउँपालिका अध्यक्ष उम्मेद्वार शिवबहादुर गुरुङ (महेन्द्र)ले चुनाव जितेमा विकास निर्माणका काम अलपत्र पार्नेलाई ‘तह लगाउने’ चेतावनी दिएका छन् । सोमबार मादी १२ मा आयोजित चुनावी सभामा बोल्दै उनले अहिले पनि कतिपय योजना...