राजनीति


बैदाममा गठबन्धनको घरदैलो तीव्र : स्थानीयको उत्साहजनक सहभागिता

पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धनले पोखराको मुख्य पर्यटकीय क्षेत्र बैदाममा घरदैलो अभियानलाई निरन्तरता दिएको छ । गठबन्धनबाट पोखरा–६ का उम्मेदवारहरु सर्वसाधारणको घरमा पुगेर मत मागिरहेका छन् । वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा गठबन्धनका...

‘हाम्रो नेतृत्वले युवाहरुलाई गाउँ फर्कन लालायित बनाउने छ’

पोखरा । माछापुच्छ्रे गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले युवाहरुका लागि ‘गाउँ फर्क अभियान’ नै सञ्चालन गर्ने बताएका छन् । गाउँपालिकालाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित युवाहरु राजेगारी र विकासका लागि शहर केन्द्रित हुन नपर्ने...

मन्त्रीबाटै आचारसंहिता उल्लंघनः कांग्रेसको चुनावी प्रचारमा भारतीय गाडी प्रयोग

कैलाली । मन्त्रीले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको पाइएको छ। डडेल्धुरामा निर्वाचन प्रचारप्रसारमा मन्त्रीले नै आचारसंहिता विपरीत सवारी साधन प्रयोग गरेको भेटिएको हो । नेपाली कांग्रेसको तर्फबाट अमरगढी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका डिल्लीराज...

आज साँझसम्म देशभरका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै आयोग

काठमाडौं । निर्वाचन आयोगले आज साँझ सम्ममा आगामी निर्वाचनका देशभरका उम्मेदवारको नामावली प्रकाशन गर्ने बताएको छ। विद्युतीय माध्यमबाट डाटा सेन्टरमै डाटा पठाउन लगाएर आज(मंगलबार)साँझसम्ममा सबै स्थानीय तहका उम्मेदवाहरुको अन्तिम नामावली र राजनीतिक दल तथा पद...

भरतपुरको आमसभामा देउवा र प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । सत्ता गठबन्धनले बिहीबार चितवनमा चुनावी सभा गर्ने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पाँच दलीय गठबन्धनले भरतपुरस्थित हाकिम चोकमा सभा गर्न लागेको हो । उक्त सभालाई प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा,...

सोलुखुम्बुमा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, तीन घाइते

  काठमाडौं। सोलुखुम्बुमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुबीच झडप भएको छ । सोमबार राति थुलुङ दूधकोशी गाउँपालिका १ नेले बजारमा चुनावी प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको हो ।झडपमा कांग्रेस वडा सभापति चुडाबहादुर बस्नेत,...

नमूना मतदानमै मत बदर

नेपाल पत्रकार महासङ्घ तनहुँ शाखा र निर्वाचन कार्यालयको संयुक्त आयोजनामा दमौलीमा गरिएको नमूना मतदानमै मत बदर भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज आयोजना गरिएको मतदानमा नगरप्रमुखमा तीन, उपप्रमुखमा एक, खुला सदस्यमा चार र दलित महिला सदस्यमा...

यस्तो छ पोखरा महानगरको मतपत्रको ढाचाँ

पोखरा । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले पोखरा महानगरको नमुना मतपत्र सार्वजनिक गरेको छ । चैत्र ३० गते हुने स्थानिय तहका लागि मतदान गर्ने मतपत्रको नमुना मंगलबार सार्वजनिक भएको हो । मतपत्र नहुदाँ मतदाताले मतदान गर्ने विधि सिक्न पाएका थिएनन् ।निर्वाचन...

अभिनेता भुवन केसी र नायिका श्वेता खड्का कांग्रेस प्रवेश

काठमाडौं । अभिनेता भुवन केसी कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले केसीसहित कलाकार रवीन्द्र खड्का र नायिका श्वेता खड्कालाई कांग्रेस प्रवेश गराएका हुन् । “प्रधानमन्त्रीबाट टीका लगाएर प्रवेश गरेको हुँ,”...