राजनीति


पौडेलको चियापानमा प्रधानमन्त्री देउवा पनि सहभागी

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आज आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी भएका छन् । पौडेलले हिजै महाधिवेशनका सबै प्रतिनिधिलाई चियापानमा सरिक हुन निम्तो दिएका थिए । प्रतिनिधिहरुसँगै...

अब कांग्रेस सभापति देउवा वा कोइराला ? प्रतिस्पर्धाबाट बाहिरिएका सिंह, निधि र गुरुङ निर्णायक (यस्तो छ अवस्था)

पोखरा । नेपाली कांग्रेसमा सभापतिको छिनोफानो पहिलो चरणमा हुन नसकेपछि अब दोस्रो चरणको मतदान गरिँदैछ । पहिलो चरणमा ८२ मत कम भएका कारण सभापति हुन नसकेका शेरबहादुर देउवालाई दोस्रो चरणमा प्रतिस्पर्धा बाट बाहिरिएका विमेलेन्द्र निधी र प्रकाशमान सिंह मध्ये एकजनाको...

अपडेट: देउवालाई बहुमतका लागि अब २९४ मत आवश्यक,अब कति छ गन्न बाँकी ?

काठमाडौं। नेपाली कांग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी मतगणनाअनुसार शेरबहादुर देउवाले दुई हजार ४६ ल्याएका छन् । अब चार सय मत गन्न बाँकी रहँदा बहुमतका लागि देउवालाई २९४ मत आवश्यक छ । त्यस्तै, उनलाई पछ्याइरहेका...

विमलेन्द्रले भने,‘दोस्रो चरणको चुनाव हुने अवस्था आए प्रकाशमानसँग सल्लाह गर्छु’

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिले मतगणना जारी छ । जारी मतगणनामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायम रहेको छ । देउवालाई अर्का प्रतिष्पर्धी शेखर कोइरालाले पछ्याइरहेका छन् ।यसैबीच सभापतिका दाबेदार विमलेन्द्र...

अपडेटः ३९७७ मत गनियो, देउवाको अग्रता कायम,अब ७०२ गन्न बाँकी, कसको कति मत हेर्नुहोस

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि भएको चुनावको मतगणना जारी रहेको छ । हालसम्म ३७३९ मत गनिसक्दा देउवाले १७९८ मत पाएका छन् । त्यस्तै अर्का उम्मेदवार शेखर कोइरालाले १४१३ र प्रकाशमान सिंहले २८६ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र...

कांग्रेस सभापतिमा देउवाको अग्रता, १९०६ मत गन्दा सभापतिमा कसकोे मत कति ?

काठमाडौं । कांग्रेस सभापति पदको मतगणनामा शेरबहादुर देउवाले आफ्ना अग्रतालाई काम राखेका छन् । राजधानीको राष्ट्रिय सभागृहमा मंगलबार बिहानदेखि सुरु भएको मतगणनामा देउवाले अग्रता कामय राखेका हुन। १९०६ मत गन्दा सभापतिमा शेरबहादुर देउवाको देउवाले ९१२ मत प्राप्त...

राप्रपाको नैतिक धरातल पूर्वराजाले सकिदिए : कमल थापा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले राजतन्त्रको वकालत गर्ने राप्रपाको नैतिक धरातललाई पूर्वराजा ज्ञानेन्द्र शाहले सकिदिएको आरोप लगाएका छन् । आज एक विज्ञप्ति जारी गर्दै थापाले पूर्वराजाकै कारण राजसंस्थाको पक्षमा वकालत गर्ने...

राष्ट्रिय सभा गृहमा मतदान रोकियोः प्रतिनिधिको नाराबाजी

काठमाडौं । राष्ट्रिय सभा गृहमा जारी मतदान रोकिए पछि प्रतिनिधिहरुले नाराबाजी गरेका छन् । नेतृत्व चयनका लागि नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जारी मतदानमा मतपत्र सकिएपछि मतदान रोकिएको निर्वाचन समितिले जनाएको छ । मतादानका लागि केन्द्र तर्फ गएका...

कांग्रेस महाधिवेशन अपडेट : अहिलेसम्म १३६५ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा अहिले मतदान जारी रहेको छ । अहिलेसम्म १ हजार ३ सय ६५ मत खसेको छ ।कांग्रेसको मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा  दिउँसो ३.३० बजेसम्म १३६५ मत खसेको हो ।१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्...